Page:Shakuntala.pdf/241: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
नत्तीहरू हुन् सन रूपवाली । | नत्तीहरू हुन् सन रूपवाली । | ||
घप्की रहैका मृदु सत्य बाली ॥ | ::घप्की रहैका मृदु सत्य बाली ॥ | ||
धूवाँ त्यहाँ सुन्दर छन् कपाल । | धूवाँ त्यहाँ सुन्दर छन् कपाल । | ||
तुवास नै बैंस, सजीव चाल ॥ | ::तुवास नै बैंस, सजीव चाल ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
तताइए हात भएर लाल । | तताइए हात भएर लाल । | ||
सुक्दै गए थुर्धुर अङ्ग राम्रा ॥ | ::सुक्दै गए थुर्धुर अङ्ग राम्रा ॥ | ||
रम्भोरुले वल्कल सेक्न लागे । | रम्भोरुले वल्कल सेक्न लागे । | ||
दिनेशाा डाहा ततिएर जागे ॥ | ::दिनेशाा डाहा ततिएर जागे ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
हाँसी प्रसन्ना सुख-वल्कला ती । | हाँसी प्रसन्ना सुख-वल्कला ती । | ||
फुली उज्याला मुखमा गुलाफ ॥ | ::फुली उज्याला मुखमा गुलाफ ॥ | ||
सुवास वार्तासित कण्ठ-डाँठ । | सुवास वार्तासित कण्ठ-डाँठ । | ||
हिलेर चल्छन् वनका हवामा ॥ | ::हिलेर चल्छन् वनका हवामा ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
सिँगार पार्ने अब भो तयारी । | सिँगार पार्ने अब भो तयारी । | ||
ऐना बनाई जलप-पत्र भारी ॥ | ::ऐना बनाई जलप-पत्र भारी ॥ | ||
कोरे त्यहाँ रेशमतुल्य केश । | कोरे त्यहाँ रेशमतुल्य केश । | ||
लौ काइयाले अन हेर नेस ॥ | ::लौ काइयाले अन हेर नेस ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
फेटेर पानीसित तेललाई । | फेटेर पानीसित तेललाई । | ||
टलक्क पारीकन केशलाई ॥ | ::टलक्क पारीकन केशलाई ॥ | ||
चिल्ला दुवै हात सरक्क पारी । | चिल्ला दुवै हात सरक्क पारी । | ||
प्रियम्वदा छन् रहँदी मुसारी ॥ | ::प्रियम्वदा छन् रहँदी मुसारी ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
ती केश लामा त्यसरी छुँदामा । | ती केश लामा त्यसरी छुँदामा । | ||
छन् भूब्च चिल्ला रँग टल्किदामा ॥ | ::छन् भूब्च चिल्ला रँग टल्किदामा ॥ | ||
नितम्ब हुन्छन् लहरे र लामा । | नितम्ब हुन्छन् लहरे र लामा । | ||
न तौल लिन्छन् हलुका हुँदामा ॥ | ::न तौल लिन्छन् हलुका हुँदामा ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:14, 15 May 2025
This page has not been proofread
नत्तीहरू हुन् सन रूपवाली ।
घप्की रहैका मृदु सत्य बाली ॥
धूवाँ त्यहाँ सुन्दर छन् कपाल ।
तुवास नै बैंस, सजीव चाल ॥
(२७)
तताइए हात भएर लाल ।
सुक्दै गए थुर्धुर अङ्ग राम्रा ॥
रम्भोरुले वल्कल सेक्न लागे ।
दिनेशाा डाहा ततिएर जागे ॥
(२८)
हाँसी प्रसन्ना सुख-वल्कला ती ।
फुली उज्याला मुखमा गुलाफ ॥
सुवास वार्तासित कण्ठ-डाँठ ।
हिलेर चल्छन् वनका हवामा ॥
(२९)
सिँगार पार्ने अब भो तयारी ।
ऐना बनाई जलप-पत्र भारी ॥
कोरे त्यहाँ रेशमतुल्य केश ।
लौ काइयाले अन हेर नेस ॥
(३०)
फेटेर पानीसित तेललाई ।
टलक्क पारीकन केशलाई ॥
चिल्ला दुवै हात सरक्क पारी ।
प्रियम्वदा छन् रहँदी मुसारी ॥
(३१)
ती केश लामा त्यसरी छुँदामा ।
छन् भूब्च चिल्ला रँग टल्किदामा ॥
नितम्ब हुन्छन् लहरे र लामा ।
न तौल लिन्छन् हलुका हुँदामा ॥
(३२)