Jump to content

Page:Shakuntala.pdf/240: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
सुशीघ फर्के सखि चार चारु ।
सुशीघ फर्के सखि चार चारु ।
कपर कै वनका किनारा ॥
::कपर कै वनका किनारा ॥
सानो वसन्ती कसुमाब्ग चार ।
सानो वसन्ती कसुमाब्ग चार ।
खढ्दा दशा शैहारको किनार ॥
::खढ्दा दशा शैहारको किनार ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


ती देख्न पाए अन कामदेव ।
ती देख्न पाए अन कामदेव ।
वनैभरी वाण रैँगीन भर्थे ॥
::वनैभरी वाण रैँगीन भर्थे ॥
ती चित्र आए मृदु लेखनीमा ।
ती चित्र आए मृदु लेखनीमा ।
नादै भई सुन्दरता विचर्थी ॥
::नादै भई सुन्दरता विचर्थी ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}


न ढब्ग वा रष्ठ हुने हुनाले ।
न ढब्ग वा रष्ठ हुने हुनाले ।
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
::छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
जो चित्रकारी मृदु-कल्पनाले ।
जो चित्रकारी मृदु-कल्पनाले ।
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
::भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
{{pcn|(२३)}}
{{pcn|(२३)}}


यी नग्नतामा तर सत्य आफै ।
यी नग्नतामा तर सत्य आफै ।
सौन्दर्यको रूप गनेर फुल्छ ॥
::सौन्दर्यको रूप गनेर फुल्छ ॥
रेखा त्यहाँका विधिले बनाए ।
रेखा त्यहाँका विधिले बनाए ।
वेला सुनौला लिद्द सिर्जनाको ॥
::वेला सुनौला लिद्द सिर्जनाको ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


ती फूल नाह्वाहरु हुन्‌ उज्याला ।
ती फूल नाह्वाहरु हुन्‌ उज्याला ।
रेखा सफा पेशल रङ्दार ॥
::रेखा सफा पेशल रङ्दार ॥
पूजाहरू लायक कल्पनामा ।
पूजाहरू लायक कल्पनामा ।
छन्‌ सिर्जनाका वनका सिँगार ॥
::छन्‌ सिर्जनाका वनका सिँगार ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}


म चित्र लेखुँ रंग हुन्छ लाटो ।
म चित्र लेखुँ रंग हुन्छ लाटो ।
देखिन्न आत्मा रँगने छ माटो ॥
::देखिन्न आत्मा रँगने छ माटो ॥
बनेर आनन्द अनन्त ज्वाला ।
बनेर आनन्द अनन्त ज्वाला ।
घप्की रहेको न त खुल्छ चाला ॥
::घप्की रहेको न त खुल्छ चाला ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:14, 15 May 2025

This page has not been proofread

सुशीघ फर्के सखि चार चारु ।
कपर कै वनका किनारा ॥
सानो वसन्ती कसुमाब्ग चार ।
खढ्दा दशा शैहारको किनार ॥
(२१)

ती देख्न पाए अन कामदेव ।
वनैभरी वाण रैँगीन भर्थे ॥
ती चित्र आए मृदु लेखनीमा ।
नादै भई सुन्दरता विचर्थी ॥
(२२)

न ढब्ग वा रष्ठ हुने हुनाले ।
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
जो चित्रकारी मृदु-कल्पनाले ।
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
(२३)

यी नग्नतामा तर सत्य आफै ।
सौन्दर्यको रूप गनेर फुल्छ ॥
रेखा त्यहाँका विधिले बनाए ।
वेला सुनौला लिद्द सिर्जनाको ॥
(२४)

ती फूल नाह्वाहरु हुन्‌ उज्याला ।
रेखा सफा पेशल रङ्दार ॥
पूजाहरू लायक कल्पनामा ।
छन्‌ सिर्जनाका वनका सिँगार ॥
(२५)

म चित्र लेखुँ रंग हुन्छ लाटो ।
देखिन्न आत्मा रँगने छ माटो ॥
बनेर आनन्द अनन्त ज्वाला ।
घप्की रहेको न त खुल्छ चाला ॥
(२६)