Page:Shakuntala.pdf/230: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
आफैँ दिए पति भनीकन मिल्छ आफू । | आफैँ दिए पति भनीकन मिल्छ आफू । | ||
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥ | ::बिर्सेर आफुकन लीन बनेर बस्नू ॥ | ||
केही नगर्नु पतिका सँगमा विरोध । | केही नगर्नु पतिका सँगमा विरोध । | ||
सल्लाहसम्म दिन्, विकृति मात्र शोध ॥ | ::सल्लाहसम्म दिन्, विकृति मात्र शोध ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
आत्मासमान पतिकी बुझ नित्य नारी । | आत्मासमान पतिकी बुझ नित्य नारी । | ||
आत्मा तयैव पति हुन् गृहिणीहरूका ॥ | ::आत्मा तयैव पति हुन् गृहिणीहरूका ॥ | ||
बेलीसमान दृद्् छन् रस एक पाई । | बेलीसमान दृद्् छन् रस एक पाई । | ||
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥ | ::फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
जो नृद्धि झै विकतिभित्र रहेर बोल्छे । | जो नृद्धि झै विकतिभित्र रहेर बोल्छे । | ||
'यो ढीक यो उचित यो छ खराब' भन्दै ॥ | ::'यो ढीक यो उचित यो छ खराब' भन्दै ॥ | ||
क्रोधागिनिमा जल दिने, पर सार्न मोह ! | क्रोधागिनिमा जल दिने, पर सार्न मोह ! | ||
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥ | ::नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
नारी गृहस्थिहरुकी मुदतुल्थ जान । | नारी गृहस्थिहरुकी मुदतुल्थ जान । | ||
हुन्छन् अडेर रहने उसबीच प्राण ॥ | ::हुन्छन् अडेर रहने उसबीच प्राण ॥ | ||
त्यो दूषिता हुन गए सन गड्नडिन्छ । | त्यो दूषिता हुन गए सन गड्नडिन्छ । | ||
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हन्छ ॥ | ::त्यो बिग्रिए गृह त्यसै शवतुल्य हन्छ ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
आचारभित्र रहन् रति फेरि मासा । | आचारभित्र रहन् रति फेरि मासा । | ||
सद्भावभित्र व्यवहार लिएर खासा ॥ | ::सद्भावभित्र व्यवहार लिएर खासा ॥ | ||
धर्गैबिना घर चिता शव हुन् निवासी । | धर्गैबिना घर चिता शव हुन् निवासी । | ||
कममा मम्समान छ शून्य गेह ॥ | ::कममा मम्समान छ शून्य गेह ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
जो सभ्यता छ जगमा सन गेहनबाट । | जो सभ्यता छ जगमा सन गेहनबाट । | ||
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥ | ::जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥ | ||
आचारबाट लहराहरु बासदार । | आचारबाट लहराहरु बासदार । | ||
फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥ | ::फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:07, 15 May 2025
आफैँ दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिन्, विकृति मात्र शोध ॥
(२३)
आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तयैव पति हुन् गृहिणीहरूका ॥
बेलीसमान दृद्् छन् रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
(२४)
जो नृद्धि झै विकतिभित्र रहेर बोल्छे ।
'यो ढीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधागिनिमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
(२५)
नारी गृहस्थिहरुकी मुदतुल्थ जान ।
हुन्छन् अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्नडिन्छ ।
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हन्छ ॥
(२६)
आचारभित्र रहन् रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्गैबिना घर चिता शव हुन् निवासी ।
कममा मम्समान छ शून्य गेह ॥
(२७)
जो सभ्यता छ जगमा सन गेहनबाट ।
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥
(२८)