Page:Shakuntala.pdf/252: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
प्रिय आत्मा त्यसले समाउँछ ॥ | |||
र बुनिन्छ अनेक तिर्सना । | |||
सुख दुःखादिक पाठ पाउँछ ॥ | |||
नव जीवनले विशालता- | |||
तिर यात्रा घरको गराउँछ ॥ | |||
महती कठिनाइले तर । | |||
पथको चित्त विषाद पाउँछ ॥ | |||
अनि कण्टक पृष्पमा हुने । | |||
मृदुदाना दिलको बनाउँछ ॥ | |||
अघिको शिाशु-दृश्य सम्किदा । | |||
सुखले दुख नुभी रसाउँछ ॥ | |||
घर जानु सधैँ त्यसो हुँदा । | |||
द्इ् आँखा भिजाउँछ ॥ | |||
तर सुन्दरता व्रैसग । | |||
प्रभुको त्यो घरमा पठाउँछ ॥ | |||
छ उचाल्नु र राह लाउनु । | |||
प्रिय आत्मा जुन स्वर्ग घाउँछ ॥ | |||
अब ब्राहिर बन्दछिन् तिनी । | |||
त्यस आनन्द निवासको हरा ॥ | |||
दुनियाँ छ विशाल भन्दछ । | |||
पथ अज्ञान सदा कठैबरा ! | |||
{{pcn|(८७)}} | |||
"म कतातिर जान्छु के गरी । | |||
जब आघार कहाँ म पाउँला ? | |||
अघि दुःख र वेदना कति । | |||
अब नौलो दिनले पठाउला ॥ | |||
न पिता, न सँगी, न माइती । | |||
जननी वा शिाशुकालका सुख ॥ | |||
नव सिर्जनमा कसो गरी । | |||
मनले शान्ति र चैन पाउँला ? | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 15:01, 15 May 2025
This page has not been proofread
प्रिय आत्मा त्यसले समाउँछ ॥
र बुनिन्छ अनेक तिर्सना ।
सुख दुःखादिक पाठ पाउँछ ॥
नव जीवनले विशालता-
तिर यात्रा घरको गराउँछ ॥
महती कठिनाइले तर ।
पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पृष्पमा हुने ।
मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिाशु-दृश्य सम्किदा ।
सुखले दुख नुभी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
द्इ् आँखा भिजाउँछ ॥
तर सुन्दरता व्रैसग ।
प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
प्रिय आत्मा जुन स्वर्ग घाउँछ ॥
अब ब्राहिर बन्दछिन् तिनी ।
त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
पथ अज्ञान सदा कठैबरा !
(८७)
"म कतातिर जान्छु के गरी ।
जब आघार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
जननी वा शिाशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
मनले शान्ति र चैन पाउँला ?