Page:Shakuntala.pdf/246: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चडि अल्प्यो तर मृद्दम्ुखी सम्झनाले मलीन । | |||
बन्छिन् "जानै समय अब ता भो नब्रीकै" भनैर ॥ | |||
आँखा दीटा अलि अलि गरी स्स्त आए रसाई । | |||
'बाबा !' भन्थिन् "अब पर हँदा सम्भिनोस् है मलाई ॥" | |||
बली छैनन् स्फुट अधरमा भावले भन्छ खालि । | |||
"घन्दा सुर्ता । नलिन्" आषिले नुभ्दछन् दी जवाफ ॥ | |||
{{pcn|(५६)}} | |||
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन | |||
एक्ली गस्दा मरुकस्म झै चित्तमा हुन्न चैन ॥ | |||
कँ गर्ने त्यो परघर गई ? एक आत्मीय छैन! | |||
खे छ जस्ता क्षणहरु हने साथ कोही हुँदैन ॥ | |||
अर्कै हन्छन् परघर कतै यी सँगी ता विभिन्न । | |||
तिम्रा साथी हुन समयले आजको रोज दिश्र ॥ | |||
आफ्ना आफ्ना घरकन नबुझी भाग्यको एक विश्व । | |||
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥" | |||
{{pcn|(५७)}} | |||
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ । | |||
द्ःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥ | |||
"बन्नेपर्ने परवश हरे ! हाय । लाचार कर्म ।" | |||
जस्ता मीठा विरहहरुको नुभदछिन् चारु मर्म ॥ | |||
{{pcn|(५८)}} | |||
सम्झी राखे सखि ! पर हँदा" भन्दछिन् चट्ट चारु । | |||
सेता दाढी प्रवर तपका भित्र पस्दा कटीमा ॥ | |||
प॒जा गछौँ सखिहरु मिली पृष्पले कामलाई । | |||
आई भन्ला पवन क्रतुको केश तिम्रो समाई ॥ | |||
ट्च्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।" | |||
{{pcn|(५९)}} | |||
स्न्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट | |||
पर्दा जस्तो चदर पतलाको कनामा रँगीन ॥ | |||
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष | |||
सम्मन् प्यारा युवतिहरु्का ओठ मुस्काउनाले ॥ | |||
{{pcn|(६०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
चडि अल्प्यो तर मृद्दम्ुखी सम्झनाले मलीन ।
बन्छिन् "जानै समय अब ता भो नब्रीकै" भनैर ॥
आँखा दीटा अलि अलि गरी स्स्त आए रसाई ।
'बाबा !' भन्थिन् "अब पर हँदा सम्भिनोस् है मलाई ॥"
बली छैनन् स्फुट अधरमा भावले भन्छ खालि ।
"घन्दा सुर्ता । नलिन्" आषिले नुभ्दछन् दी जवाफ ॥
(५६)
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन
एक्ली गस्दा मरुकस्म झै चित्तमा हुन्न चैन ॥
कँ गर्ने त्यो परघर गई ? एक आत्मीय छैन!
खे छ जस्ता क्षणहरु हने साथ कोही हुँदैन ॥
अर्कै हन्छन् परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिश्र ॥
आफ्ना आफ्ना घरकन नबुझी भाग्यको एक विश्व ।
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ ।
द्ःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नेपर्ने परवश हरे ! हाय । लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको नुभदछिन् चारु मर्म ॥
(५८)
सम्झी राखे सखि ! पर हँदा" भन्दछिन् चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कटीमा ॥
प॒जा गछौँ सखिहरु मिली पृष्पले कामलाई ।
आई भन्ला पवन क्रतुको केश तिम्रो समाई ॥
ट्च्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)
स्न्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष
सम्मन् प्यारा युवतिहरु्का ओठ मुस्काउनाले ॥
(६०)