Page:Shakuntala.pdf/245: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
नारीको हौ धन विनय नै, एक सौन्दर्य खासा । | |||
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥ | |||
बत्ती बन्न् तिमिर नहुन् छर्नु आनन्द ज्योति । | |||
दुःखमा नै मधुर मुखकी घेर्यकी दीप नन्न् ॥ | |||
{{pcn|(५०)}} | |||
काँढा हन्छन् कसुमहरुमा एक नारी शयनन । | |||
सच्चा जौ हो मधुर मुखकी शूलले भै बिहीन ॥ | |||
ज्योत्स्ता जती महल घरमा दिव्य बास्ना फिँजेर । | |||
दुःखैल)ई पनि सुख गरी बस्दछै झन् उ हेर ! | |||
{{pcn|(५१)}} | |||
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले । | |||
कंढा निभ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥ | |||
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले । | |||
क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥ | |||
{{pcn|(५२)}} | |||
चर्चा ज्यादा अटपट करामा नगर्नू चिहाई । | |||
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥ | |||
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा । | |||
आनन्दैेको धन बढुलिने गेहको ज्ञान सारा ॥ | |||
{{pcn|(५३)}} | |||
नारीकी आनन्दैहो सुख100 हेंसमुख कला सृक्ष्ममा सदा 0२०७३फैलिने जानभै । प्रधान ॥ | |||
हाँगा हाली सुखहेरु फुली वल्लरीतुल्य नाता । | |||
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥" | |||
{{pcn|(५४)}} | |||
यस्ता सुन्दा वचन गहिरा नेत्र कद्ये सुनेर । | |||
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्ध्यो ॥ | |||
"पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर । | |||
रानी हो त्रिभुवन सुखी पार्न राम्री बनेर ॥" | |||
भन्दा कही रँग वदनमा छिप्न खोजी प्रकाश । | |||
पाई उठ्दो कसुमहरुमा झै भयो लात-भास ॥ | |||
{{pcn|(५५)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
नारीको हौ धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्न् तिमिर नहुन् छर्नु आनन्द ज्योति ।
दुःखमा नै मधुर मुखकी घेर्यकी दीप नन्न् ॥
(५०)
काँढा हन्छन् कसुमहरुमा एक नारी शयनन ।
सच्चा जौ हो मधुर मुखकी शूलले भै बिहीन ॥
ज्योत्स्ता जती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैल)ई पनि सुख गरी बस्दछै झन् उ हेर !
(५१)
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
कंढा निभ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥
(५२)
चर्चा ज्यादा अटपट करामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैेको धन बढुलिने गेहको ज्ञान सारा ॥
(५३)
नारीकी आनन्दैहो सुख100 हेंसमुख कला सृक्ष्ममा सदा 0२०७३फैलिने जानभै । प्रधान ॥
हाँगा हाली सुखहेरु फुली वल्लरीतुल्य नाता ।
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
(५४)
यस्ता सुन्दा वचन गहिरा नेत्र कद्ये सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्ध्यो ॥
"पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर ।
रानी हो त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा कही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कसुमहरुमा झै भयो लात-भास ॥
(५५)