Page:Shakuntala.pdf/240: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सुशीघ फर्के सखि चार चारु । | |||
कपर कै वनका किनारा ॥ | |||
सानो वसन्ती कसुमाब्ग चार । | |||
खढ्दा दशा शैहारको किनार ॥ | |||
{{pcn|(२१)}} | |||
ती देख्न पाए अन कामदेव । | |||
वनैभरी वाण रैँगीन भर्थे ॥ | |||
ती चित्र आए मृदु लेखनीमा । | |||
नादै भई सुन्दरता विचर्थी ॥ | |||
{{pcn|(२२)}} | |||
न ढब्ग वा रष्ठ हुने हुनाले । | |||
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥ | |||
जो चित्रकारी मृदु-कल्पनाले । | |||
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥ | |||
{{pcn|(२३)}} | |||
यी नग्नतामा तर सत्य आफै । | |||
सौन्दर्यको रूप गनेर फुल्छ ॥ | |||
रेखा त्यहाँका विधिले बनाए । | |||
वेला सुनौला लिद्द सिर्जनाको ॥ | |||
{{pcn|(२४)}} | |||
ती फूल नाह्वाहरु हुन् उज्याला । | |||
रेखा सफा पेशल रङ्दार ॥ | |||
पूजाहरू लायक कल्पनामा । | |||
छन् सिर्जनाका वनका सिँगार ॥ | |||
{{pcn|(२५)}} | |||
म चित्र लेखुँ रंग हुन्छ लाटो । | |||
देखिन्न आत्मा रँगने छ माटो ॥ | |||
बनेर आनन्द अनन्त ज्वाला । | |||
घप्की रहेको न त खुल्छ चाला ॥ | |||
{{pcn|(२६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
This page has not been proofread
सुशीघ फर्के सखि चार चारु ।
कपर कै वनका किनारा ॥
सानो वसन्ती कसुमाब्ग चार ।
खढ्दा दशा शैहारको किनार ॥
(२१)
ती देख्न पाए अन कामदेव ।
वनैभरी वाण रैँगीन भर्थे ॥
ती चित्र आए मृदु लेखनीमा ।
नादै भई सुन्दरता विचर्थी ॥
(२२)
न ढब्ग वा रष्ठ हुने हुनाले ।
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
जो चित्रकारी मृदु-कल्पनाले ।
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
(२३)
यी नग्नतामा तर सत्य आफै ।
सौन्दर्यको रूप गनेर फुल्छ ॥
रेखा त्यहाँका विधिले बनाए ।
वेला सुनौला लिद्द सिर्जनाको ॥
(२४)
ती फूल नाह्वाहरु हुन् उज्याला ।
रेखा सफा पेशल रङ्दार ॥
पूजाहरू लायक कल्पनामा ।
छन् सिर्जनाका वनका सिँगार ॥
(२५)
म चित्र लेखुँ रंग हुन्छ लाटो ।
देखिन्न आत्मा रँगने छ माटो ॥
बनेर आनन्द अनन्त ज्वाला ।
घप्की रहेको न त खुल्छ चाला ॥
(२६)