Page:Shakuntala.pdf/238: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुद्रा बनाएर प्रसन्न हेर्दी । | |||
देख्िथिन् त्यहाँ प्रेमसरूप ज्योति ॥ | |||
संसारका सुन्दर टाक्रामा । | |||
{{pcn|(१०)}} | |||
आए उज्याला सखि हेर्न फेरि । | |||
नुहाउनाको अब फैसला भो ॥ | |||
सिङ्गार गर्ने तर फैसलामा । | |||
"लौ जाउ भन्छन् नगरेर देरी ॥" | |||
{{pcn|(११)}} | |||
समीर ठण्डा जल मालिनीको । | |||
छोएर चल्दो अब मन्द मन्द ॥ | |||
"नुहाउने काम खराब" भन्छ । | |||
ती पातका आँग सिरिङ्ग पारी ॥ | |||
{{pcn|(१२)}} | |||
झर्की "म ता जान्नै नि मालिनीमा ।" | |||
भनेर फर्केर फरक्क घुम्छिन् ॥ | |||
पत्तीहरू्मा छ सहानुभूति । | |||
अनिश्चितता ती मृुदुलाङ्जिनीमा ॥ | |||
{{pcn|(१३)}} | |||
मुसुक्क मुस्के दुद लाल रेखा । | |||
मिले ब्वात मुसारिएर ॥ | |||
सिरिङ्ग गर्दा दुइ काँध बन्छन् । | |||
छाती उचालेर गला तनक्क ॥ | |||
तानिन्छ खोली कटुता हवाको । | |||
{{pcn|(१४)}} | |||
प्रियम्वदाका दुग शीघ्र जानी । | |||
नुझेर भन्छन् "सुनफै छ पानी ॥ | |||
चाँदी बनी झल्ल हुँदा प्रकाश । | |||
कठोरताको नरमिन्छ जास ॥ | |||
१ सूर्ब हेन हातको गुटा । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 15:01, 15 May 2025
This page has not been proofread
मुद्रा बनाएर प्रसन्न हेर्दी ।
देख्िथिन् त्यहाँ प्रेमसरूप ज्योति ॥
संसारका सुन्दर टाक्रामा ।
(१०)
आए उज्याला सखि हेर्न फेरि ।
नुहाउनाको अब फैसला भो ॥
सिङ्गार गर्ने तर फैसलामा ।
"लौ जाउ भन्छन् नगरेर देरी ॥"
(११)
समीर ठण्डा जल मालिनीको ।
छोएर चल्दो अब मन्द मन्द ॥
"नुहाउने काम खराब" भन्छ ।
ती पातका आँग सिरिङ्ग पारी ॥
(१२)
झर्की "म ता जान्नै नि मालिनीमा ।"
भनेर फर्केर फरक्क घुम्छिन् ॥
पत्तीहरू्मा छ सहानुभूति ।
अनिश्चितता ती मृुदुलाङ्जिनीमा ॥
(१३)
मुसुक्क मुस्के दुद लाल रेखा ।
मिले ब्वात मुसारिएर ॥
सिरिङ्ग गर्दा दुइ काँध बन्छन् ।
छाती उचालेर गला तनक्क ॥
तानिन्छ खोली कटुता हवाको ।
(१४)
प्रियम्वदाका दुग शीघ्र जानी ।
नुझेर भन्छन् "सुनफै छ पानी ॥
चाँदी बनी झल्ल हुँदा प्रकाश ।
कठोरताको नरमिन्छ जास ॥
१ सूर्ब हेन हातको गुटा ।