Jump to content

Page:Shakuntala.pdf/231: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यो रत्नको जलघधि हो गृहनाम ठूलो ।
ती रत्न हुन्‌ गुणहरू गहिराइभित्र ॥
झल्किन्छ पानि तिनको जब देश काल ।
माग्छन्‌ खुला किरणमा, रणमा त्रिकाल ॥
{{pcn|(२९)}}


दुष्टान्त बन्नु सबका अघि चालद्वारा ।
बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
बत्ती ननेर घरकी सन अन्धकार ।
छोडी, दिन्‌ किरण उज्ज्वल हन्‌ मुहार ॥
{{pcn|(३०)}}
स्वादिष्ट पार्नु दिलले सबनिभ्ति खाना ।
प्रैमै सृधासरि ख, शीलहरू खजाना ॥
मीठी गरी वचन प्रेम मिसी दिएको ।
स्वादिष्ट नन्छ रत दिव्य विचित्रले त्यो ॥
{{pcn|(३१)}}
खामोस खानु नरिसाउन्‌ झट्ट नानी !
तौली मिजासकन ठीक गरी नयानी ॥
राखेर होषा गतिमा रसिलो सचेत ।
आत्मा खुशाउनु अरूहरुको समेत ॥
{{pcn|(३२)}}
रानी समान घरकी बुझ सत्य नारी ।
हो शील ताज अनि ऐन छ धर्म भारी ॥
हो राजनीति उसको घरको मिलाप ।
छन्‌ शत्रु द्वेष, झगडा, मद, मोह, ताप ॥
{{pcn|(३३)}}
त्यौ राज्यमा छ गणको गहिरो खजाना ।
अध्यक्ष आत्मनल जो दलको छ स्वामी ॥
सेनाहरू प्रकृति छन्‌ अनि शस्त्र सत्य ।
सीमा बढाइ्रहने छ सहानूभूति ॥
{{pcn|(३४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 14:50, 15 May 2025

This page has not been proofread

यो रत्नको जलघधि हो गृहनाम ठूलो ।
ती रत्न हुन्‌ गुणहरू गहिराइभित्र ॥
झल्किन्छ पानि तिनको जब देश काल ।
माग्छन्‌ खुला किरणमा, रणमा त्रिकाल ॥
(२९)

दुष्टान्त बन्नु सबका अघि चालद्वारा ।
बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
बत्ती ननेर घरकी सन अन्धकार ।
छोडी, दिन्‌ किरण उज्ज्वल हन्‌ मुहार ॥
(३०)

स्वादिष्ट पार्नु दिलले सबनिभ्ति खाना ।
प्रैमै सृधासरि ख, शीलहरू खजाना ॥
मीठी गरी वचन प्रेम मिसी दिएको ।
स्वादिष्ट नन्छ रत दिव्य विचित्रले त्यो ॥
(३१)

खामोस खानु नरिसाउन्‌ झट्ट नानी !
तौली मिजासकन ठीक गरी नयानी ॥
राखेर होषा गतिमा रसिलो सचेत ।
आत्मा खुशाउनु अरूहरुको समेत ॥
(३२)

रानी समान घरकी बुझ सत्य नारी ।
हो शील ताज अनि ऐन छ धर्म भारी ॥
हो राजनीति उसको घरको मिलाप ।
छन्‌ शत्रु द्वेष, झगडा, मद, मोह, ताप ॥
(३३)

त्यौ राज्यमा छ गणको गहिरो खजाना ।
अध्यक्ष आत्मनल जो दलको छ स्वामी ॥
सेनाहरू प्रकृति छन्‌ अनि शस्त्र सत्य ।
सीमा बढाइ्रहने छ सहानूभूति ॥
(३४)