Page:Shakuntala.pdf/229: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी । | |||
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥ | |||
राम्रो दिएर यसको गर छाँट-काँट । | |||
फुल्नेछ यो तकल मग्मग दिव्य ठाँट ॥ | |||
{{pcn|(१७)}} | |||
जो लोभ मोह मद छन् तिनबाट वक्र । | |||
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥ | |||
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल । | |||
जानेर चीजहरुको सब मोल तोल ॥ | |||
गर्नु सिगार तर ढीक रिभझाउनाको । | |||
ज्यादा नगर्नु नखरा ननगनोस् तमाशा ॥ | |||
{{pcn|(१८)}} | |||
जो पाइँदैन सहजै, जसको प्रभाव । | |||
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥ | |||
सत्को प्रवृत्ति लिनु या सुखको बहाव । | |||
पाइन्छ, सुन्दर सबै नुझ सत्य भाव ॥ | |||
{{pcn|(१९)}} | |||
भित्री कुराहरु रहे सब ठीक ढीक । | |||
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥ | |||
तारासमान मनमा सब भाव पारी । | |||
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥ | |||
{{pcn|(२०)}} | |||
जो धूर्तता छ उसमा पनि सार छैन । | |||
- मत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥ | |||
जो होभये _उकन सत्य दिए अडान । | |||
सप्रिन्छ बन्छ सन जीवन नित्य जान ॥ | |||
{{pcn|(२१)}} | |||
यौटै छ ईश्वर उ भो पतिदेव खाल । | |||
श्न्गारतुल्य दुइको प्रकाश ॥ | |||
यौटा धिराज देन हाछ अनन्त आश । | |||
बन्नु, प्रसन्न दिल अर्पिनको सुवास ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:50, 15 May 2025
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
फुल्नेछ यो तकल मग्मग दिव्य ठाँट ॥
(१७)
जो लोभ मोह मद छन् तिनबाट वक्र ।
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
जानेर चीजहरुको सब मोल तोल ॥
गर्नु सिगार तर ढीक रिभझाउनाको ।
ज्यादा नगर्नु नखरा ननगनोस् तमाशा ॥
(१८)
जो पाइँदैन सहजै, जसको प्रभाव ।
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्को प्रवृत्ति लिनु या सुखको बहाव ।
पाइन्छ, सुन्दर सबै नुझ सत्य भाव ॥
(१९)
भित्री कुराहरु रहे सब ठीक ढीक ।
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
(२०)
जो धूर्तता छ उसमा पनि सार छैन ।
- मत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो होभये _उकन सत्य दिए अडान ।
सप्रिन्छ बन्छ सन जीवन नित्य जान ॥
(२१)
यौटै छ ईश्वर उ भो पतिदेव खाल ।
श्न्गारतुल्य दुइको प्रकाश ॥
यौटा धिराज देन हाछ अनन्त आश ।
बन्नु, प्रसन्न दिल अर्पिनको सुवास ॥
(२२)