Page:Shakuntala.pdf/211: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झै । | |||
बने कलशा फूल नै हरित छैल वेदीहरू ॥ | |||
बने रँग शिंखासरि प्रकृति बीचका अगिन झ । | |||
ध्वेजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥ | |||
{{pcn|(२३)}} | |||
पुरोहित वसन्तले लिखित रङ्ग-रेखाहरू- | |||
सितै मधुर वाद्यका विहगकण्ठ बोल्थे जहाँ ॥ | |||
वितान पनि व्योमको मुदित भो अबीरे बनी । | |||
मुना शिशु मुसुक्क छन् मृदुल रङ्ग नाना त्यहाँ ॥ | |||
{{pcn|(२४)}} | |||
नवीन रँग वस्त्रका युवतिका थिए रेशमी । | |||
सुगन्ध अन प्रेमले महलमा बनेली छिटयो ॥ | |||
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन । | |||
मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥ | |||
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू । | |||
नन्यो मदन नै यहाँ अन प्रनन्धकर्ता छिटो ॥ | |||
{{pcn|(२५)}} | |||
केही रौज नितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा । | |||
मञ्जुरी ञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥ | |||
त्यो राम्रो लहरा प्रसून जगमा त्यो भुम्ग औ पुष्पको । | |||
जस्तो वन्य विवाह आफुखुरशाको भो चित्तको मेलन ॥ | |||
{{pcn|(२६)}} | |||
त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो । | |||
भरी रङ्गीचब्ची तरुवर त्यहाँ चीरहरुझैं ॥ | |||
परी हाँसे हाम्रौ मधुमय वसन्ती वसनमा । | |||
घसेका छन् फा ती मृदु वदनका रब्ग-रँगमा ॥ | |||
{{pcn|(२७)}} | |||
घडा पोली राम्रा सुरपुर-परीले तलतिर । | |||
अटालीमा नस्दा किरणपधले रङ्गहरु दी ॥ | |||
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए । | |||
सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥ | |||
{{pcn|(२८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:43, 15 May 2025
बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झै ।
बने कलशा फूल नै हरित छैल वेदीहरू ॥
बने रँग शिंखासरि प्रकृति बीचका अगिन झ ।
ध्वेजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥
(२३)
पुरोहित वसन्तले लिखित रङ्ग-रेखाहरू-
सितै मधुर वाद्यका विहगकण्ठ बोल्थे जहाँ ॥
वितान पनि व्योमको मुदित भो अबीरे बनी ।
मुना शिशु मुसुक्क छन् मृदुल रङ्ग नाना त्यहाँ ॥
(२४)
नवीन रँग वस्त्रका युवतिका थिए रेशमी ।
सुगन्ध अन प्रेमले महलमा बनेली छिटयो ॥
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन ।
मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू ।
नन्यो मदन नै यहाँ अन प्रनन्धकर्ता छिटो ॥
(२५)
केही रौज नितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा ।
मञ्जुरी ञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥
त्यो राम्रो लहरा प्रसून जगमा त्यो भुम्ग औ पुष्पको ।
जस्तो वन्य विवाह आफुखुरशाको भो चित्तको मेलन ॥
(२६)
त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो ।
भरी रङ्गीचब्ची तरुवर त्यहाँ चीरहरुझैं ॥
परी हाँसे हाम्रौ मधुमय वसन्ती वसनमा ।
घसेका छन् फा ती मृदु वदनका रब्ग-रँगमा ॥
(२७)
घडा पोली राम्रा सुरपुर-परीले तलतिर ।
अटालीमा नस्दा किरणपधले रङ्गहरु दी ॥
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए ।
सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥
(२८)