Page:Shakuntala.pdf/202: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::खिची नजर रीसका शरमका उज्याला बडा ॥ | ::खिची नजर रीसका शरमका उज्याला बडा ॥ | ||
सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन ! | सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन ! | ||
::झुकेर अलि हेर्दथिन् मन | ::झुकेर अलि हेर्दथिन् मन बुझूँ भनी तत्क्षण ॥ | ||
{{pcn|(१६०)}} | {{pcn|(१६०)}} | ||
"हरे कठिनता | "हरे कठिनता बुझें किन त्यसै खुला बन्दथ्यो । | ||
::भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥ | ::भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥ | ||
चलूँसरि बने पनि अधर बन्दछन् बन्द नै । | |||
::म | ::म बुझ्छु कठिनाइ यो न अरू चारु बुझ्छिन् यिनी ॥" | ||
{{pcn|(१६१)}} | {{pcn|(१६१)}} | ||
भनीकन छ दुःखको | भनीकन छ दुःखको प्रथम यो कुनै अक्षर । | ||
::कसो ? नजर भन्दछन् नजर | ::कसो ? नजर भन्दछन् नजर बन्दछन् हैन झैं ॥ | ||
निषेध छ समर्थ नै हृदयका | निषेध छ समर्थ नै हृदयका कुरामा भनी । | ||
::" | ::"बुझें अब बुझें बुझें" अब प्रियम्वदाले भनिन् ॥ | ||
{{pcn|(१६२)}} | {{pcn|(१६२)}} | ||
चुँडी कमलको सफा धवल पात ल्याईकन । | चुँडी कमलको सफा धवल पात ल्याईकन । | ||
::यहाँ हृदयको करा अलिकता तिमी | ::यहाँ हृदयको करा अलिकता तिमी लेखिद्यौ ॥ | ||
भनी निकटको कुनै कसुम शूलले दाडिमी । | भनी निकटको कुनै कसुम शूलले दाडिमी । | ||
::कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन् तिनी ॥ | ::कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन् तिनी ॥ | ||
{{pcn|(१६३)}} | {{pcn|(१६३)}} | ||
मसी मसँग नै छ यो | मसी मसँग नै छ यो रुधिर लाक्षिका भो यहीं । | ||
::भनी स्वकर घोप्दछिन् | ::भनी स्वकर घोप्दछिन् मृटु चसक्क भो भूपको ॥ | ||
लिई कलम | लिई कलम देख्दछिन् कमल पातमा ती अडी । | ||
::अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥ | ::अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥ | ||
{{pcn|(१६४)}} | {{pcn|(१६४)}} | ||
"नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन । | "नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन । | ||
:: | ::कुराहरु नआउने शरम लाग्छ भो लेख्तिनँ ॥" | ||
भनीकन तिनी अडिन् | भनीकन तिनी अडिन् अरु सँगाति लागे पर । | ||
::तिनी हृदय लेख्दछिन् हरफ वक्रमा सुन्दर ॥ | ::तिनी हृदय लेख्दछिन् हरफ वक्रमा सुन्दर ॥ | ||
{{pcn|(१६५)}} | {{pcn|(१६५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:21, 14 May 2025
रहस्य दुहुँदी तिनी अति मिठासका बातले ।
खिची नजर रीसका शरमका उज्याला बडा ॥
सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन !
झुकेर अलि हेर्दथिन् मन बुझूँ भनी तत्क्षण ॥
(१६०)
"हरे कठिनता बुझें किन त्यसै खुला बन्दथ्यो ।
भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥
चलूँसरि बने पनि अधर बन्दछन् बन्द नै ।
म बुझ्छु कठिनाइ यो न अरू चारु बुझ्छिन् यिनी ॥"
(१६१)
भनीकन छ दुःखको प्रथम यो कुनै अक्षर ।
कसो ? नजर भन्दछन् नजर बन्दछन् हैन झैं ॥
निषेध छ समर्थ नै हृदयका कुरामा भनी ।
"बुझें अब बुझें बुझें" अब प्रियम्वदाले भनिन् ॥
(१६२)
चुँडी कमलको सफा धवल पात ल्याईकन ।
यहाँ हृदयको करा अलिकता तिमी लेखिद्यौ ॥
भनी निकटको कुनै कसुम शूलले दाडिमी ।
कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन् तिनी ॥
(१६३)
मसी मसँग नै छ यो रुधिर लाक्षिका भो यहीं ।
भनी स्वकर घोप्दछिन् मृटु चसक्क भो भूपको ॥
लिई कलम देख्दछिन् कमल पातमा ती अडी ।
अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥
(१६४)
"नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन ।
कुराहरु नआउने शरम लाग्छ भो लेख्तिनँ ॥"
भनीकन तिनी अडिन् अरु सँगाति लागे पर ।
तिनी हृदय लेख्दछिन् हरफ वक्रमा सुन्दर ॥
(१६५)