Page:Shakuntala.pdf/199: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यहाँ छ स्तन चारुमा | यहाँ छ स्तन चारुमा बुझन चारु ! गट्टा कुनै । | ||
::छ ढुक् ढुक थियो यहाँ कति | ::छ ढुक् ढुक थियो यहाँ कति छिटो बनी उत्सुक ॥ | ||
नबोल सखि है तिमी भ्रमर भित्र राखी रहू । | |||
::उसैसँग करा गरी मधु | ::उसैसँग करा गरी मधु तरङ्ग चाखी रहू ॥ | ||
{{pcn|(१४२)}} | {{pcn|(१४२)}} | ||
झलक्क तर देखिए नजर यी | झलक्क तर देखिए नजर यी लुकाऊँ कता ! | ||
::यताउति कतै भए कि त नहेर्नु मैले उता ॥ | ::यताउति कतै भए कि त नहेर्नु मैले उता ॥ | ||
सँगीहरू अनाज हन्, हृदयनाथ चोर्छन् भनी ? | सँगीहरू अनाज हन्, हृदयनाथ चोर्छन् भनी ? | ||
Line 14: | Line 14: | ||
भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन् । | भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन् । | ||
:: | ::खुलूँसरि बनी दुवै अधर 'जाऊ' जस्तो गरी ॥ | ||
फरक्कसित | फरक्कसित फर्किइन् हृदयभित्र शङ्का भई । | ||
::कतै नृपति छन् कि ती निकट | ::कतै नृपति छन् कि ती निकट कुञ्जमा झैं भर्ई ॥ | ||
{{pcn|(१४४)}} | {{pcn|(१४४)}} | ||
सशङ्क अलि भूप छन् अब मलाइ देख्छिन् तिनी । | |||
::भनी | ::भनी कुसुम झाँगको निविड आड लिन्छन् तिनी ॥ | ||
शरीर अलि | शरीर अलि खुम्चिई दुइ कुना लगाईकन । | ||
::अघिल्तिर बढूँ | ::अघिल्तिर बढूँ लुकूँ कि अब के गरूँ भैकन ॥ | ||
{{pcn|(१४५)}} | {{pcn|(१४५)}} | ||
"सुनेर दिलका | "सुनेर दिलका कुरा यदि हवा हवामा उनी । | ||
::उडीकन तिमी भनी | ::उडीकन तिमी भनी मिलुँ भनी नआऊन् यहाँ ॥ | ||
शरीर | शरीर यसरी गली अधर नै सुकाईकन । | ||
:: | ::बसीरहनु एकली कुन छ बुद्धिमानी भन ! | ||
{{pcn|(१४६)}} | {{pcn|(१४६)}} | ||
अनेक कति युक्ति छन् भन, खुलस्त सिक्ने भए । | अनेक कति युक्ति छन् भन, खुलस्त सिक्ने भए । | ||
::तिमी कपटमूर्ति छौ सब | ::तिमी कपटमूर्ति छौ सब कुरा दिलमा रहे ॥ | ||
तिमी | तिमी सुकिदिँदा यसै बहुत लाग्छ माया कठै ! | ||
::अलीकति | ::अलीकति बताइद्यौ कपट पाप लाग्ने छ नि ॥ | ||
{{pcn|(१४७)}} | {{pcn|(१४७)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:01, 14 May 2025
यहाँ छ स्तन चारुमा बुझन चारु ! गट्टा कुनै ।
छ ढुक् ढुक थियो यहाँ कति छिटो बनी उत्सुक ॥
नबोल सखि है तिमी भ्रमर भित्र राखी रहू ।
उसैसँग करा गरी मधु तरङ्ग चाखी रहू ॥
(१४२)
झलक्क तर देखिए नजर यी लुकाऊँ कता !
यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्, हृदयनाथ चोर्छन् भनी ?
लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?"
(१४३)
भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन् ।
खुलूँसरि बनी दुवै अधर 'जाऊ' जस्तो गरी ॥
फरक्कसित फर्किइन् हृदयभित्र शङ्का भई ।
कतै नृपति छन् कि ती निकट कुञ्जमा झैं भर्ई ॥
(१४४)
सशङ्क अलि भूप छन् अब मलाइ देख्छिन् तिनी ।
भनी कुसुम झाँगको निविड आड लिन्छन् तिनी ॥
शरीर अलि खुम्चिई दुइ कुना लगाईकन ।
अघिल्तिर बढूँ लुकूँ कि अब के गरूँ भैकन ॥
(१४५)
"सुनेर दिलका कुरा यदि हवा हवामा उनी ।
उडीकन तिमी भनी मिलुँ भनी नआऊन् यहाँ ॥
शरीर यसरी गली अधर नै सुकाईकन ।
बसीरहनु एकली कुन छ बुद्धिमानी भन !
(१४६)
अनेक कति युक्ति छन् भन, खुलस्त सिक्ने भए ।
तिमी कपटमूर्ति छौ सब कुरा दिलमा रहे ॥
तिमी सुकिदिँदा यसै बहुत लाग्छ माया कठै !
अलीकति बताइद्यौ कपट पाप लाग्ने छ नि ॥
(१४७)