Page:Tarun tapasi.pdf/130: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} बिहानैको चीसो पवन बहनाले सिरिसिरी ::खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी। उही चौकीमाथी विजन पथको त्यै रुखमनि ::रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि।। {..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
बिहानैको चीसो पवन बहनाले सिरिसिरी | बिहानैको चीसो पवन बहनाले सिरिसिरी | ||
::खुल्यो आँखा, देखें सबतिर उज्यालो | ::खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी । | ||
उही चौकीमाथी विजन पथको त्यै रुखमनि | उही चौकीमाथी विजन पथको त्यै रुखमनि | ||
::रहेंछू त्यै कापी, कलमहरुकै साथ म | ::रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु | उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु | ||
::अहो हेर्दाहेर्दै मन मननमा भो | ::अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु । | ||
बिलायो त्यो कालो सकल अघिको संशयनिशा | बिलायो त्यो कालो सकल अघिको संशयनिशा | ||
::रँगायेको देखें तप र तपसीले दश | ::रँगायेको देखें तप र तपसीले दश दिशा ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य, | विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य, | ||
::उस तरुवरको त्यो फेदको वास | ::उस तरुवरको त्यो फेदको वास धन्य । | ||
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य | अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य | ||
::सतत मनन उस्को गर्छ जो, त्यो छ | ::सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 21:12, 6 May 2025
This page has not been proofread
२४
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी ।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥
२५
उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु
अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।
बिलायो त्यो कालो सकल अघिको संशयनिशा
रँगायेको देखें तप र तपसीले दश दिशा ॥
२६
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य ।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥