Jump to content

Page:Tarun tapasi.pdf/129: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} कडा ती कालैका अति कठिन जिभ्रामय तिखा ::दगुर्दा बस्तीमा उस बखत दावानलशिखा। हुँदो होला त्यस्ता अटल तपसीको कुन गति ::कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति?..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२१}}
{{pcn|२१}}
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
::दगुर्दा बस्तीमा उस बखत दावानलशिखा।
::दगुर्दा बस्तीमा उस बखत दावानलशिखा ।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
::कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति?।।
::कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ?


{{pcn|२२}}
{{pcn|२२}}
हवाले दन्केको उस दहनको त्यो लपलपी
हवाले दन्केको उस दहनको त्यो लपलपी
::सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी।
::सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी ।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
::महत्ता को सम्झोस् तप र तपसीको? हरि हरि।।
::महत्ता को सम्झोस् तप र तपसीको ? हरि हरि ॥


{{pcn|२३}}
{{pcn|२३}}
यती भन्दाभन्दै तरुण तपसीका वदनमा
यती भन्दाभन्दै तरुण तपसीका वदनमा
::प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा।
::प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा ।
म हेर्दैछू, सारा तन किरणरेखामय भयो
म हेर्दैछू, सारा तन किरणरेखामय भयो
::ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो।।
::ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:12, 6 May 2025

This page has not been proofread

२१
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
दगुर्दा बस्तीमा उस बखत दावानलशिखा ।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ?

२२
हवाले दन्केको उस दहनको त्यो लपलपी
सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी ।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
महत्ता को सम्झोस् तप र तपसीको ? हरि हरि ॥

२३
यती भन्दाभन्दै तरुण तपसीका वदनमा
प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा ।
म हेर्दैछू, सारा तन किरणरेखामय भयो
ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥