Jump to content

Page:Tarun tapasi.pdf/128: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} जटा, मासूछाला सहित हितको जीवन पनि ::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी। कसैलाई गर्छन् मनुज खलमा खूब खलल ::लिनालाई भित्री कठिन तपको अद्भुत बल।। {{pcn|१९}} यहाँ जो..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१८}}
{{pcn|१८}}
जटा, मासूछाला सहित हितको जीवन पनि
जटा, मासूछाला सहित हितको जीवन पनि
::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी।
::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी ।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
::लिनालाई भित्री कठिन तपको अद्भुत बल।।
::लिनालाई भित्री कठिन तपको अद्भुत बल ॥


{{pcn|१९}}
{{pcn|१९}}
यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
::कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी।
::कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी ।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
::म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला।।
::म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला ॥


{{pcn|२०}}
{{pcn|२०}}
कडा ग्रीष्मज्वाला जुन बखतमा खप्न नशकी
कडा ग्रीष्मज्वाला जुन बखतमा खप्न नशकी
::तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी।
::तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी ।
कठै त्यै वेलामा अझ विकट हालाहल सरी
कठै त्यै वेलामा अझ विकट हालाहल सरी
::डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि।।
::डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:12, 6 May 2025

This page has not been proofread

१८
जटा, मासूछाला सहित हितको जीवन पनि
जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी ।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
लिनालाई भित्री कठिन तपको अद्भुत बल ॥

१९
यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी ।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला ॥

२०
कडा ग्रीष्मज्वाला जुन बखतमा खप्न नशकी
तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी ।
कठै त्यै वेलामा अझ विकट हालाहल सरी
डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि ॥