Jump to content

Page:Tarun tapasi.pdf/125: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''एकोनविंशति विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} कवितुल्य बनी गरे खुला ::तपसीले जुन काव्यको कला। मनले सब त्यो गमें पनि ::फिर बोले मुसुकाउँदै मुनि।। {{pcn|२}} अघी देख्नासाथै मकन, सहसा भक्तिरस..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
कवितुल्य बनी गरे खुला
कवितुल्य बनी गरे खुला
::तपसीले जुन काव्यको कला।
::तपसीले जुन काव्यको कला ।
मनले सब त्यो गमें पनि
मनले सब त्यो गमें पनि
::फिर बोले मुसुकाउँदै मुनि।।
::फिर बोले मुसुकाउँदै मुनि ॥


{{pcn|२}}
{{pcn|२}}
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
::भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले।
::भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
::सबै छाती खोली कविवर बतायें तिमिसित।।
::सबै छाती खोली कविवर बतायें तिमिसित ॥


{{pcn|३}}
{{pcn|३}}
रहेंछू कस्तो वा कुन किसिमको यो म तपसी
रहेंछू कस्तो वा कुन किसिमको यो म तपसी
::सहेंछु, भोगेंछु कति कति कुरा आसन कसी।
::सहेंछु, भोगेंछु कति कति कुरा आसन कसी ।
बुझे हौला मेरो कठिन सब त्यो जीवनगति
बुझे हौला मेरो कठिन सब त्यो जीवनगति
::भये केही बाँकी बुझन, सुन फेरी अलिकति।।
::भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥


{{pcn|४}}
{{pcn|४}}
म मात्रै के? मेरा अगणित सबै बान्धव जति
म मात्रै के ? मेरा अगणित सबै बान्धव जति
::तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती।
::तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती ।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
::खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी।।
::खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥


{{pcn|५}}
{{pcn|५}}
भयेथ्यो यो पैले जुन बखत भूगोलरचना
भयेथ्यो यो पैले जुन बखत भूगोलरचना
::बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना।
::बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना ।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
::बिपत्ता भो जस्को लयजलधिमा जीवन बगी।।
::बिपत्ता भो जस्को लयजलधिमा जीवन बगी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:12, 6 May 2025

This page has not been proofread
एकोनविंशति विश्राम


कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला ।
मनले सब त्यो गमें पनि
फिर बोले मुसुकाउँदै मुनि ॥


अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर बतायें तिमिसित ॥


रहेंछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेंछु, भोगेंछु कति कति कुरा आसन कसी ।
बुझे हौला मेरो कठिन सब त्यो जीवनगति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥


म मात्रै के ? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती ।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥


भयेथ्यो यो पैले जुन बखत भूगोलरचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना ।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लयजलधिमा जीवन बगी ॥