Page:Tarun tapasi.pdf/121: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} उता द्यौता हाँसे सब मनुजका पालक बनी ::यता हाँसे दुःखी मनुज बिचरा बालक बनी। बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो ::धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
उता द्यौता हाँसे सब मनुजका पालक बनी | उता द्यौता हाँसे सब मनुजका पालक बनी | ||
::यता हाँसे दुःखी मनुज बिचरा बालक | ::यता हाँसे दुःखी मनुज बिचरा बालक बनी । | ||
बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो | बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो | ||
::धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ | ::धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
अँठ्याई अर्काको सहजसुख वा जीवनविधि | अँठ्याई अर्काको सहजसुख वा जीवनविधि | ||
::सुखी हूँला भन्ने कटु समझले दूषित | ::सुखी हूँला भन्ने कटु समझले दूषित गिदी । | ||
जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र रियाँ | जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र रियाँ | ||
::कुना लागी हाँसे बनिकन बडो खिन्न | ::कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको | महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको | ||
::प्रतिस्पर्धा हाँस्यो छल, कपटको | ::प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धिबलको । | ||
बडो झर्को लाग्दो रगडमय चर्को खलबली | बडो झर्को लाग्दो रगडमय चर्को खलबली | ||
::झिकी हाकाहाकी रणरहर हाँस्यो | ::झिकी हाकाहाकी रणरहर हाँस्यो हिलिलिली ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको | बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको | ||
::चलाकीमा हाँस्यो भय, मरण वा बन्ध | ::चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको । | ||
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा | खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा | ||
::सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट | ::सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
बनी जाली पक्री प्रकृतिसुखको सुन्दर गला | बनी जाली पक्री प्रकृतिसुखको सुन्दर गला | ||
::पुँजी जम्बा गर्ने नियम अथवा | ::पुँजी जम्बा गर्ने नियम अथवा सञ्चयकला । | ||
मिहीं खित्का छोडी गजबसित हाँस्यो मनुजमा | मिहीं खित्का छोडी गजबसित हाँस्यो मनुजमा | ||
::जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो | ::जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती | जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती | ||
::उती हाँस्तै निक्ले किन किन कडा कष्ट | ::उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती । | ||
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी | यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी | ||
::उता हाँस्यो नङ्गा मरणतिथि साथै | ::उता हाँस्यो नङ्गा मरणतिथि साथै भुटभुटी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:12, 6 May 2025
२१
उता द्यौता हाँसे सब मनुजका पालक बनी
यता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो
धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥
२२
अँठ्याई अर्काको सहजसुख वा जीवनविधि
सुखी हूँला भन्ने कटु समझले दूषित गिदी ।
जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र रियाँ
कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥
२३
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धिबलको ।
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
झिकी हाकाहाकी रणरहर हाँस्यो हिलिलिली ॥
२४
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको
चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको ।
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा
सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥
२५
बनी जाली पक्री प्रकृतिसुखको सुन्दर गला
पुँजी जम्बा गर्ने नियम अथवा सञ्चयकला ।
मिहीं खित्का छोडी गजबसित हाँस्यो मनुजमा
जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥
२६
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती
उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
उता हाँस्यो नङ्गा मरणतिथि साथै भुटभुटी ॥