Jump to content

Page:Tarun tapasi.pdf/115: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो ::छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो। जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी ::अलग्गै बस्ने भो हृदयबिच संसर्ग नग..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|१८}}
{{pcn|१८}}
म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो
म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयो
::छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो।
::छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो ।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
::अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी।।
::अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥


{{pcn|१९}}
{{pcn|१९}}
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
::यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी।
::यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी ।
हराये, बाँकी भो हृदयबिच खाली परहित
हराये, बाँकी भो हृदयबिच खाली परहित
::फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित।।
::फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥


{{pcn|२०}}
{{pcn|२०}}
नसा, मासू, हड्डी, रगतहरुको देहगठरी
नसा, मासू, हड्डी, रगतहरुको देहगठरी
::सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी।
::सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी ।
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया
::ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया।।
::ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥


{{pcn|२१}}
{{pcn|२१}}
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
::छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली।
::छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली ।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
::ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा।।
::ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा ॥


{{pcn|२२}}
{{pcn|२२}}
म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
::डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक।
::डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक ।
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी
::म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि।।
::म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि ॥


{{pcn|२३}}
{{pcn|२३}}
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा
::म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा।
::म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा ।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
::पितालाई मात्रै अनुभव छ यो हास्यसुखको।।
::पितालाई मात्रै अनुभव छ यो हास्यसुखको ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:12, 6 May 2025

This page has not been proofread

१८
म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयो
छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो ।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥

१९
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी ।
हराये, बाँकी भो हृदयबिच खाली परहित
फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥

२०
नसा, मासू, हड्डी, रगतहरुको देहगठरी
सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी ।
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया
ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥

२१
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली ।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा ॥

२२
म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक ।
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी
म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि ॥

२३
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा
म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा ।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
पितालाई मात्रै अनुभव छ यो हास्यसुखको ॥