Jump to content

Page:Tarun tapasi.pdf/113: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी ::मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी। मिलाई लेखेको क्षरमय सफा अक्षर सब ::सबै मर्मस्पर्शी उस कविकलाको अनुभव।। {{pcn|७}} मिल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
::मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी।
::मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
::सबै मर्मस्पर्शी उस कविकलाको अनुभव।।
::सबै मर्मस्पर्शी उस कविकलाको अनुभव ॥


{{pcn|७}}
{{pcn|७}}
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
::सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती।
::सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
::अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना?।।
::अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना ?


{{pcn|८}}
{{pcn|८}}
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
::पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा।
::पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा ।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
::कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता?।।
::कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता ?


{{pcn|९}}
{{pcn|९}}
झरीलो यो लामो तप तप चुहेको मह सरी
झरीलो यो लामो तप तप चुहेको मह सरी
::चमत्कारी, भारी मधुर, भरिएको रसझरी।
::चमत्कारी, भारी मधुर, भरिएको रसझरी ।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
::नजान्नेका लागी तर अति विषालू मधुरिमा।।
::नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥


{{pcn|१०}}
{{pcn|१०}}
हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
::सबै टण्टा छोडी विविध कविसम्मेलन गरी।
::सबै टण्टा छोडी विविध कविसम्मेलन गरी ।
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
::बिलायेको देखें नबुझिकन क्यै मर्म उसको।।
::बिलायेको देखें नबुझिकन क्यै मर्म उसको ॥


{{pcn|११}}
{{pcn|११}}
झुकें केही तेही सकल कविता हेर्न म पनि
झुकें केही तेही सकल कविता हेर्न म पनि
::चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी।
::चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
::उडीहाल्यो कालो मधुकर सरी बन्धविषय।।
::उडीहाल्यो कालो मधुकर सरी बन्धविषय ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:12, 6 May 2025

This page has not been proofread


तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कविकलाको अनुभव ॥


मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना ?


नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा ।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता ?


झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रसझरी ।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥

१०
हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कविसम्मेलन गरी ।
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
बिलायेको देखें नबुझिकन क्यै मर्म उसको ॥

११
झुकें केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्धविषय ॥