Page:Tarun tapasi.pdf/110: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} चिसो तातो सोमाऽऽनलमय महादीपक दुई ::दुवै हत्केलामा लिइकन कतै डग्न नदिई। घुमाई को, कस्को हरबखत नीराजनविधि ::अहो गर्दो होला मधुर छवि छर्दै निरवधि?।। {{pcn|२५}} अहो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई | चिसो तातो सोमाऽऽनलमय महादीपक दुई | ||
::दुवै हत्केलामा लिइकन कतै डग्न | ::दुवै हत्केलामा लिइकन कतै डग्न नदिई । | ||
घुमाई को, कस्को हरबखत नीराजनविधि | घुमाई को, कस्को हरबखत नीराजनविधि | ||
::अहो गर्दो होला मधुर छवि छर्दै निरवधि? | ::अहो गर्दो होला मधुर छवि छर्दै निरवधि ? | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
अहो पालैपालोसँग रवि शशी नित्य यसरी | अहो पालैपालोसँग रवि शशी नित्य यसरी | ||
::घुमी जाँची सारा निमिषभर विश्राम | ::घुमी जाँची सारा निमिषभर विश्राम नगरी । | ||
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो | नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो | ||
::कठै के निस्कन्थ्यो छरछर गरी | ::कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा | यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा | ||
::बनी एकैनासे मुदितमुख हाँसे दश | ::बनी एकैनासे मुदितमुख हाँसे दश दिशा । | ||
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी | हवा मानू सुस्तै अमृतरसका मन्थन गरी | ||
::घुस्यो नौनी घस्तै किन किन मुटूमा | ::घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी | म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी | ||
::डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद | ::डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी । | ||
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि | वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि | ||
::मुटूले भेट्टायो गगनगुरुको रूप | ::मुटूले भेट्टायो गगनगुरुको रूप सकली ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें | बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें | ||
::गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन | ::गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें । | ||
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु | म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु | ||
::नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु? | ::नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ? | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी | खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी | ||
::खडा सर्वव्यापी परम गुरुको दर्शन | ::खडा सर्वव्यापी परम गुरुको दर्शन गरी । | ||
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली | घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली | ||
::भयो मेरो तीखो नयन नयनैमा | ::भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:08, 6 May 2025
२४
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजनविधि
अहो गर्दो होला मधुर छवि छर्दै निरवधि ?
२५
अहो पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो ॥
२६
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥
२७
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि
मुटूले भेट्टायो गगनगुरुको रूप सकली ॥
२८
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें ।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?
२९
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥