Jump to content

Page:Tarun tapasi.pdf/105: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३३}} न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा ::न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा। न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला ::अहा कस्तो राम्रो अमृतमय त्यो जीव..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३३}}
{{pcn|३३}}
न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा
न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा
::न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा।
::न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा ।
न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला
न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला
::अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला।।
::अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला ॥


{{pcn|३४}}
{{pcn|३४}}
त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
::फसेको यो मेरो नयन मनमोजी बहकमा।
::फसेको यो मेरो नयन मनमोजी बहकमा ।
भयो घुम्दाघुम्दै उस बखत आश्चर्यचकित
भयो घुम्दाघुम्दै उस बखत आश्चर्यचकित
::जसै देख्यो ढोकाउपर कविता निम्नलिखित।।
::जसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥


{{pcn|३५}}
{{pcn|३५}}
धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
::तपस्या जो गर्छन् सरल मनले जीवनभरी।
::तपस्या जो गर्छन् सरल मनले जीवनभरी ।
तिनैको त्यै सत्य, श्रम र पसिनारूप तपको
तिनैको त्यै सत्य, श्रम र पसिनारूप तपको
::चिरस्थायी यै हो परिणति उज्यालो गजबको।।
::चिरस्थायी यै हो परिणति उज्यालो गजबको ॥


{{pcn|३६}}
{{pcn|३६}}
गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
::पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना।
::पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना ।
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
::कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति।।
::कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति ॥


{{pcn|३७}}
{{pcn|३७}}
पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
::उदेकाई केही समयतक फेरी तल तल।
::उदेकाई केही समयतक फेरी तल तल ।
म फर्कें, फर्कायें नयन, तर त्यो दिव्य नगरी
म फर्कें, फर्कायें नयन, तर त्यो दिव्य नगरी
::रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी।।
::रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥


{{pcn|३८}}
{{pcn|३८}}
निरुपम पसिनाका स्वर्गको सार सार
निरुपम पसिनाका स्वर्गको सार सार
::मसँग सब बताई भित्र अर्कै विचार।
::मसँग सब बताई भित्र अर्कै विचार ।
लिइ मुनि बनिहाले मौन भावैक धाम
लिइ मुनि बनिहाले मौन भावैक धाम
::म पनि मनन त्यस्को गर्न लागें तमाम।।
::म पनि मनन त्यस्को गर्न लागें तमाम ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 21:07, 6 May 2025

This page has not been proofread

३३
न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा
न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा ।
न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला
अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला ॥

३४
त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
फसेको यो मेरो नयन मनमोजी बहकमा ।
भयो घुम्दाघुम्दै उस बखत आश्चर्यचकित
जसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥

३५
धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
तपस्या जो गर्छन् सरल मनले जीवनभरी ।
तिनैको त्यै सत्य, श्रम र पसिनारूप तपको
चिरस्थायी यै हो परिणति उज्यालो गजबको ॥

३६
गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना ।
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति ॥

३७
पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
उदेकाई केही समयतक फेरी तल तल ।
म फर्कें, फर्कायें नयन, तर त्यो दिव्य नगरी
रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥

३८
निरुपम पसिनाका स्वर्गको सार सार
मसँग सब बताई भित्र अर्कै विचार ।
लिइ मुनि बनिहाले मौन भावैक धाम
म पनि मनन त्यस्को गर्न लागें तमाम ॥