Page:Tarun tapasi.pdf/100: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} कडा बेचैनीले सकल मुटुको चाल जकड्यो ::उही आकाशैको पथ नयनले टप्प पकड्यो। निमेषैमा मानू कठिन पिँजराबाट सहसा ::चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा।। {{pcn|७}} उ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
कडा बेचैनीले सकल मुटुको चाल जकड्यो | कडा बेचैनीले सकल मुटुको चाल जकड्यो | ||
::उही आकाशैको पथ नयनले टप्प | ::उही आकाशैको पथ नयनले टप्प पकड्यो । | ||
निमेषैमा मानू कठिन पिँजराबाट सहसा | निमेषैमा मानू कठिन पिँजराबाट सहसा | ||
::चरो उम्क्यो भोगी जिनतिन अँध्यारो | ::चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
उता हेर्नासाथै अगम नभको नील परिधि | उता हेर्नासाथै अगम नभको नील परिधि | ||
::यताको यो बिर्सें उभय जुगको | ::यताको यो बिर्सें उभय जुगको सङ्क्रमविधि । | ||
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै | हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै | ||
::चल्यो माथी मेरो नयन नभमा चक्कर | ::चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
पलाको आधामा गगनमय त्यो शून्य नगरी | पलाको आधामा गगनमय त्यो शून्य नगरी | ||
::घुमी फन्का मारी हरकिसिमको कौतुक | ::घुमी फन्का मारी हरकिसिमको कौतुक गरी । | ||
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो | खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो | ||
::हवाको झोक्कामा जलद उसको सम्मुख | ::हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:07, 6 May 2025
This page has not been proofread
६
कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो ।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥
७
उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रमविधि ।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै ॥
८
पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो ॥