Jump to content

Page:Tarun tapasi.pdf/95: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी ::कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि। पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें ::गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१२}}
{{pcn|१२}}
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
::कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि।
::कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें
::गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियें।।
::गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियें ॥


{{pcn|१३}}
{{pcn|१३}}
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
::कसैले टक्र्याये मकन खुकुराका फुल पनि।
::कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
::म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा।।
::म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा ॥


{{pcn|१४}}
{{pcn|१४}}
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
::कसैले पूजामा विकट वनदैवी पद दिये।
::कसैले पूजामा विकट वनदैवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयें
कसैले वाराही भनि हृदयले पूजित भयें
::कसैका आँखामा अति जहरिलो नाग म थियें।।
::कसैका आँखामा अति जहरिलो नाग म थियें ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:07, 6 May 2025

This page has not been proofread

१२
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियें ॥

१३
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा ॥

१४
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदैवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयें
कसैका आँखामा अति जहरिलो नाग म थियें ॥