Page:Tarun tapasi.pdf/93: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''चतुर्दश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} अलि बेर पछी तपोधन ::तपसीको मुखपद्म पावन। ढकमक्क भयो पुरा पुरा ::चुहिहाले मकरन्द झैं कुरा।। {{pcn|२}} खिचातानी हेर्दै गरम पसिनाको छक परी ::झुकेको म..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
अलि बेर पछी तपोधन | अलि बेर पछी तपोधन | ||
::तपसीको मुखपद्म | ::तपसीको मुखपद्म पावन । | ||
ढकमक्क भयो पुरा पुरा | ढकमक्क भयो पुरा पुरा | ||
::चुहिहाले मकरन्द झैं | ::चुहिहाले मकरन्द झैं कुरा ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
खिचातानी हेर्दै गरम पसिनाको छक परी | खिचातानी हेर्दै गरम पसिनाको छक परी | ||
::झुकेको मौकामा प्रकृतिजननीले | ::झुकेको मौकामा प्रकृतिजननीले शिरभरी । | ||
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी | गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी | ||
::जुटे जस्ले गर्दा अतिथि अघि झैं लाखन | ::जुटे जस्ले गर्दा अतिथि अघि झैं लाखन थरी ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी | लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी | ||
::जती जस्ले पायो भरशक लुछ्यो लालच | ::जती जस्ले पायो भरशक लुछ्यो लालच धरी । | ||
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा | म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा | ||
::उदेकायें खाली नलिइ पिर वा दर्द | ::उदेकायें खाली नलिइ पिर वा दर्द मनमा ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
गरी यै ढाँचाले परहित सदा भक्तिसहित | गरी यै ढाँचाले परहित सदा भक्तिसहित | ||
::बिते मेरा सुस्तै विजनपथमा वर्ष | ::बिते मेरा सुस्तै विजनपथमा वर्ष बहुत । | ||
भयो फुस्रो धुस्रो तन पनि कडा कालगतिले | भयो फुस्रो धुस्रो तन पनि कडा कालगतिले | ||
::सबै लुर्का फुर्का मकन दिन छोडिन् | ::सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
म भोग्थें वर्षेनी जुन विभवले चोट अरुका | म भोग्थें वर्षेनी जुन विभवले चोट अरुका | ||
::लुछिन्थें, लाछिन्थें, उहि सब भयो कारण | ::लुछिन्थें, लाछिन्थें, उहि सब भयो कारण फुका । | ||
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन | छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन | ||
::म लागें एकाकी फगत उहि छायासुख | ::म लागें एकाकी फगत उहि छायासुख दिन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:07, 6 May 2025
This page has not been proofread
चतुर्दश विश्राम
१
अलि बेर पछी तपोधन
तपसीको मुखपद्म पावन ।
ढकमक्क भयो पुरा पुरा
चुहिहाले मकरन्द झैं कुरा ॥
२
खिचातानी हेर्दै गरम पसिनाको छक परी
झुकेको मौकामा प्रकृतिजननीले शिरभरी ।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
जुटे जस्ले गर्दा अतिथि अघि झैं लाखन थरी ॥
३
लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
जती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
उदेकायें खाली नलिइ पिर वा दर्द मनमा ॥
४
गरी यै ढाँचाले परहित सदा भक्तिसहित
बिते मेरा सुस्तै विजनपथमा वर्ष बहुत ।
भयो फुस्रो धुस्रो तन पनि कडा कालगतिले
सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥
५
म भोग्थें वर्षेनी जुन विभवले चोट अरुका
लुछिन्थें, लाछिन्थें, उहि सब भयो कारण फुका ।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
म लागें एकाकी फगत उहि छायासुख दिन ॥