Page:Tarun tapasi.pdf/89: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी ::झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी? कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो ::तँ लोभीले गर्दा हल न चल मेरो गति भयो।। {{pcn..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी | कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी | ||
::झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी? | ::झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी ? | ||
कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो | कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो | ||
::तँ लोभीले गर्दा हल न चल मेरो गति | ::तँ लोभीले गर्दा हल न चल मेरो गति भयो ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
कसैको टोपीको मलमलिन घेरो छ शिरमा | कसैको टोपीको मलमलिन घेरो छ शिरमा | ||
::ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण | ::ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण हरमा । | ||
कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी | कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी | ||
::निचोर्दै छू तेरो समझ अथवा | ::निचोर्दै छू तेरो समझ अथवा ज्ञानगठरी ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
कुनै कालो तृष्णाजलधिबिच घाँटीतक डुबी | कुनै कालो तृष्णाजलधिबिच घाँटीतक डुबी | ||
::लिऊँ यै चोलामा धनधवल कौवेर | ::लिऊँ यै चोलामा धनधवल कौवेर पदवी । | ||
भनी कौडी कौडीउपर मुटुका रक्तकणिका | भनी कौडी कौडीउपर मुटुका रक्तकणिका | ||
::झुकायेका देखे दिवसविधु जस्तै अति | ::झुकायेका देखे दिवसविधु जस्तै अति फिका ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी | अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी | ||
::उठेका ठेलाले कठिन बिचरा पत्थर | ::उठेका ठेलाले कठिन बिचरा पत्थर सरी । | ||
कसैका हत्केला मधुर मुहुनीदार मुहर | कसैका हत्केला मधुर मुहुनीदार मुहर | ||
::छुनासाथै भुल्थे सकल जुनिका कष्ट | ::छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति | नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति | ||
::कसैका हत्केला कमलदल झैं कोमल | ::कसैका हत्केला कमलदल झैं कोमल अति । | ||
बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी | बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी | ||
::उनै भारीबोका गरिबकन ज्याला दिन | ::उनै भारीबोका गरिबकन ज्याला दिन पनि ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी | कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी | ||
::उकालो, ओह्रालो हिँडिकन फुटेका | ::उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी । | ||
कसैका पैताला समझ नभयेको पशु जुनी | कसैका पैताला समझ नभयेको पशु जुनी | ||
::भलो भन्थे, गर्थे कठिन खुरको खूब | ::भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:03, 6 May 2025
१२
कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी
झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी ?
कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो
तँ लोभीले गर्दा हल न चल मेरो गति भयो ॥
१३
कसैको टोपीको मलमलिन घेरो छ शिरमा
ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण हरमा ।
कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञानगठरी ॥
१४
कुनै कालो तृष्णाजलधिबिच घाँटीतक डुबी
लिऊँ यै चोलामा धनधवल कौवेर पदवी ।
भनी कौडी कौडीउपर मुटुका रक्तकणिका
झुकायेका देखे दिवसविधु जस्तै अति फिका ॥
१५
अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी
उठेका ठेलाले कठिन बिचरा पत्थर सरी ।
कसैका हत्केला मधुर मुहुनीदार मुहर
छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर ॥
१६
नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति
कसैका हत्केला कमलदल झैं कोमल अति ।
बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी
उनै भारीबोका गरिबकन ज्याला दिन पनि ॥
१७
कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी
उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी ।
कसैका पैताला समझ नभयेको पशु जुनी
भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी ॥