Jump to content

Page:Tarun tapasi.pdf/77: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी ::अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी। खिचातानी गर्दै फगत पसिनाको पल पल ::हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल।। {{pcn|१६}}..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
::अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी।
::अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी ।
खिचातानी गर्दै फगत पसिनाको पल पल
खिचातानी गर्दै फगत पसिनाको पल पल
::हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल।।
::हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥


{{pcn|१६}}
{{pcn|१६}}
चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी
चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी
::कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी।
::कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी ।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो?
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?
::कठै यस्को भित्री नयन किन तेसै धमिलियो?।।
::कठै यस्को भित्री नयन किन तेसै धमिलियो ?


{{pcn|१७}}
{{pcn|१७}}
क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
::सबै स्वाहा पारी पल पल बढाई विषमता।
::सबै स्वाहा पारी पल पल बढाई विषमता ।
पियारो यै पैसा अति कठिन हालाहलमय
पियारो यै पैसा अति कठिन हालाहलमय
::बनी संसारैको पछि सहज गर्ला कि विलय?।।
::बनी संसारैको पछि सहज गर्ला कि विलय ?


{{pcn|१८}}
{{pcn|१८}}
जगत्मा पैसाले विनिमयकला खूब सजिलो
जगत्मा पैसाले विनिमयकला खूब सजिलो
::भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो।
::भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
::खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा।।
::खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा ॥


{{pcn|१९}}
{{pcn|१९}}
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
::विवेकज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको।
::विवेकज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
विषालू पैसाले सकल दुनियाँ पागल सरी
::बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि।।
::बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि ॥


{{pcn|२०}}
{{pcn|२०}}
जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो
जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो
::अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो।
::अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
::पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको।।
::पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:02, 6 May 2025

This page has not been proofread

१५
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी ।
खिचातानी गर्दै फगत पसिनाको पल पल
हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥

१६
चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी
कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी ।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?
कठै यस्को भित्री नयन किन तेसै धमिलियो ?

१७
क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
सबै स्वाहा पारी पल पल बढाई विषमता ।
पियारो यै पैसा अति कठिन हालाहलमय
बनी संसारैको पछि सहज गर्ला कि विलय ?

१८
जगत्मा पैसाले विनिमयकला खूब सजिलो
भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा ॥

१९
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
विवेकज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि ॥

२०
जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो
अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको ॥