Jump to content

Page:Tarun tapasi.pdf/68: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित ::भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित। स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी ::अहो कस्तो लीला? प्रकृतिजनन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|९}}
{{pcn|९}}
म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
::भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित।
::भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित ।
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
::अहो कस्तो लीला? प्रकृतिजननीको हरि हरि।।
::अहो कस्तो लीला ? प्रकृतिजननीको हरि हरि ॥


{{pcn|१०}}
{{pcn|१०}}
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी?
::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
::बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको।।
::बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको ॥


{{pcn|११}}
{{pcn|११}}
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
::त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो।
::त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
::मजैमा लर्कायें शिरभर सबै लर्कन सरी।।
::मजैमा लर्कायें शिरभर सबै लर्कन सरी ॥


{{pcn|१२}}
{{pcn|१२}}
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा।
::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुलासाना नाना थकित बटुवाका नजरको
ठुलासाना नाना थकित बटुवाका नजरको
::भयें मानू तारो उस बखत त्यो मार्गभरको।।
::भयें मानू तारो उस बखत त्यो मार्गभरको ॥


{{pcn|१३}}
{{pcn|१३}}
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
::जटामा उस्माथी फल र फुलको रौनक ठुलो।
::जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
::नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु।।
::नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥


{{pcn|१४}}
{{pcn|१४}}
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
::घुमीहाल्यो मानू निमिषमय भै धेर पटक।
::घुमीहाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
झुके लुर्का फुर्का सकल पगरीका तल तल
::जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल।।
::जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:49, 6 May 2025

This page has not been proofread


म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित ।
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
अहो कस्तो लीला ? प्रकृतिजननीको हरि हरि ॥

१०
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको ॥

११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायें शिरभर सबै लर्कन सरी ॥

१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुलासाना नाना थकित बटुवाका नजरको
भयें मानू तारो उस बखत त्यो मार्गभरको ॥

१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥

१४
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
घुमीहाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल ॥