Page:Tarun tapasi.pdf/65: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी ::उनैलाई पार्यो मनुजगणले मङ्गलमयी। कठै जान्दो हो ता नियम परपीडाहरणको ::छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको।। {{pcn|२८}}..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी | थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी | ||
::उनैलाई पार्यो मनुजगणले | ::उनैलाई पार्यो मनुजगणले मङ्गलमयी । | ||
कठै जान्दो हो ता नियम परपीडाहरणको | कठै जान्दो हो ता नियम परपीडाहरणको | ||
::छुटीजान्थ्यो यस्को कठिनतम पीडा | ::छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी | ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी | ||
::उठी काँपी काँपी विकल बटुवा त्यो | ::उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी । | ||
कठै पानी ताकी जिनतिन पनेरातिर गयो | कठै पानी ताकी जिनतिन पनेरातिर गयो | ||
::मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन | ::मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन भयो ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
यति भनी तपसीले आँशु फेरी खसाले | यति भनी तपसीले आँशु फेरी खसाले | ||
::विकल मन समेटी केन्द्रमा नै | ::विकल मन समेटी केन्द्रमा नै बसाले । | ||
म पनि अति हलुङ्गो हातले अश्रुधारा | म पनि अति हलुङ्गो हातले अश्रुधारा | ||
::पुछिकन चुप लागें, सन्न भो देह | ::पुछिकन चुप लागें, सन्न भो देह सारा ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 20:49, 6 May 2025
This page has not been proofread
२७
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्यो मनुजगणले मङ्गलमयी ।
कठै जान्दो हो ता नियम परपीडाहरणको
छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥
२८
ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी ।
कठै पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन भयो ॥
२९
यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले ।
म पनि अति हलुङ्गो हातले अश्रुधारा
पुछिकन चुप लागें, सन्न भो देह सारा ॥