Page:Tarun tapasi.pdf/64: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ ::धरित्रीको छातीउपर यसको उत्ति हक छ। हर्यो होला कस्ले कसरि बिचमा भाग यसको? ::कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ | यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ | ||
::धरित्रीको छातीउपर यसको उत्ति हक | ::धरित्रीको छातीउपर यसको उत्ति हक छ । | ||
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको? | हर्यो होला कस्ले कसरि बिचमा भाग यसको ? | ||
::कठै जस्ले गर्दा नरजुनि डुब्यो | ::कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल | न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल | ||
::न ज्यादा ढल्केको वय छ, न भिखारी छ | ::न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल । | ||
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल | अहो यस्तो सादा कृषक मिहिनेती कृशबल | ||
::लडी भोग्दो होला कुन अधमको कुत्सित छल? | ::लडी भोग्दो होला कुन अधमको कुत्सित छल ? | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ | न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ | ||
::न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन | ::न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ । | ||
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको | धरित्रीको भित्री विधिनियमले प्राप्य यसको | ||
::गुम्यो होला खाना कुन छल परी हाय कसको? | ::गुम्यो होला खाना कुन छल परी हाय कसको ? | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी | कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी | ||
::कुनै खाना देख्दा अरुचिवश बस्छन् पर | ::कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी । | ||
तमासा यो हो वा विधिनियमको घोर भुल हो? | तमासा यो हो वा विधिनियमको घोर भुल हो ? | ||
::दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो? | ::दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो ? | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी | गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी | ||
::शुकेका जो जो छन् मनुज तिनले त्यो सब | ::शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी । | ||
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा | इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा | ||
::चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा? | ::चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा ? | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी | नहेरी अर्काको मलिन मुख, लोभीपन धरी | ||
::समेटी सोहोरी सब खचित पारी घर | ::समेटी सोहोरी सब खचित पारी घर भरी । | ||
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी | भनी मेरो मेरो कति कति बिते व्याकुल बनी | ||
::अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ | ::अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:49, 6 May 2025
२१
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
धरित्रीको छातीउपर यसको उत्ति हक छ ।
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको ?
कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको ॥
२२
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल ।
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल
लडी भोग्दो होला कुन अधमको कुत्सित छल ?
२३
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ ।
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको
गुम्यो होला खाना कुन छल परी हाय कसको ?
२४
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी ।
तमासा यो हो वा विधिनियमको घोर भुल हो ?
दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो ?
२५
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी ।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा ?
२६
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
समेटी सोहोरी सब खचित पारी घर भरी ।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥