Page:Tarun tapasi.pdf/56: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} जटाका लट्टामा चपल चिडियाको चहचह ::उता त्यो चौकीमा विविध बटुवाको तहबह। दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा ::थियो मानू मेला मधुर उस वेला नगिचमा।। {{pcn|१३}}..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
जटाका लट्टामा चपल चिडियाको चहचह | जटाका लट्टामा चपल चिडियाको चहचह | ||
::उता त्यो चौकीमा विविध बटुवाको | ::उता त्यो चौकीमा विविध बटुवाको तहबह । | ||
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा | दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा | ||
::थियो मानू मेला मधुर उस वेला | ::थियो मानू मेला मधुर उस वेला नगिचमा ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
लगाई गालामा करकमल कर्के शिर गरी | लगाई गालामा करकमल कर्के शिर गरी | ||
::बगाई आनन्दी सरस रसियाको | ::बगाई आनन्दी सरस रसियाको रसझरी । | ||
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली | कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली | ||
::मुटूमा चम्कन्थ्यो चमचम | ::मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी | कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी | ||
::हटाई हप्काई तमकसित ताक्तै, छडि | ::हटाई हप्काई तमकसित ताक्तै, छडि पनि । | ||
थला मारी बस्ता चतुर पुरवासी जनहरू | थला मारी बस्ता चतुर पुरवासी जनहरू | ||
::चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें | ::चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:49, 6 May 2025
This page has not been proofread
१२
जटाका लट्टामा चपल चिडियाको चहचह
उता त्यो चौकीमा विविध बटुवाको तहबह ।
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
थियो मानू मेला मधुर उस वेला नगिचमा ॥
१३
लगाई गालामा करकमल कर्के शिर गरी
बगाई आनन्दी सरस रसियाको रसझरी ।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली ॥
१४
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
हटाई हप्काई तमकसित ताक्तै, छडि पनि ।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु ॥