Jump to content

Page:Tarun tapasi.pdf/43: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''षष्ठ विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} करुणामय त्यो कथा सुनी ::मुनि झैं खिन्न भयेर ती पनि। चुपचाप थियें नगीचमा ::फिर निस्क्यो मुनिवाक्य बीचमा।। {{pcn|२}} शिकारीको झम्टा तनबिच परेथ्यो जब..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
करुणामय त्यो कथा सुनी
करुणामय त्यो कथा सुनी
::मुनि झैं खिन्न भयेर ती पनि।
::मुनि झैं खिन्न भयेर ती पनि ।
चुपचाप थियें नगीचमा
चुपचाप थियें नगीचमा
::फिर निस्क्यो मुनिवाक्य बीचमा।।
::फिर निस्क्यो मुनिवाक्य बीचमा ॥


{{pcn|२}}
{{pcn|२}}
शिकारीको झम्टा तनबिच परेथ्यो जब अनि
शिकारीको झम्टा तनबिच परेथ्यो जब अनि
::चरी बोल्यो चीं चीं गरिकन कठै व्याकुल बनी।
::चरी बोल्यो चीं चीं गरिकन कठै व्याकुल बनी ।
म मर्ने वेला भो तर मनुज तिम्रो मनुजता
म मर्ने वेला भो तर मनुज तिम्रो मनुजता
::कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता।।
::कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥


{{pcn|३}}
{{pcn|३}}
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी
::कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी।
::कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी ।
दया माया छोडी मनुज कुन तृष्णावश परी
दया माया छोडी मनुज कुन तृष्णावश परी
::मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी?।।
::मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ?


{{pcn|४}}
{{pcn|४}}
न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
::न शक्छौ मासूले दिनभर अघायेर जिउन।
::न शक्छौ मासूले दिनभर अघायेर जिउन ।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
::चुँड्यौ व्यर्थै मेरो मनुज। तिमिले जीवन किन?।।
::चुँड्यौ व्यर्थै मेरो मनुज । तिमिले जीवन किन ?


{{pcn|५}}
{{pcn|५}}
सिधासादा, निर्धा उपर पिरबाधा जति जति
सिधासादा, निर्धा उपर पिरबाधा जति जति
::ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति।
::ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति ।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
::उनै उल्टो भोग्छन्, विधिनियम यो जान अटल।।
::उनै उल्टो भोग्छन्, विधिनियम यो जान अटल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:44, 6 May 2025

This page has not been proofread
षष्ठ विश्राम


करुणामय त्यो कथा सुनी
मुनि झैं खिन्न भयेर ती पनि ।
चुपचाप थियें नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा ॥


शिकारीको झम्टा तनबिच परेथ्यो जब अनि
चरी बोल्यो चीं चीं गरिकन कठै व्याकुल बनी ।
म मर्ने वेला भो तर मनुज तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥


कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी ।
दया माया छोडी मनुज कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ?


न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन ।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज । तिमिले जीवन किन ?


सिधासादा, निर्धा उपर पिरबाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति ।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधिनियम यो जान अटल ॥