Jump to content

Page:Tarun tapasi.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा ::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा। हुँदो हो ता, कालो धरणितल कैलाससदन ::बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२४}}
{{pcn|२४}}
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा।
::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
हुँदो हो ता, कालो धरणितल कैलाससदन
हुँदो हो ता, कालो धरणितल कैलाससदन
::बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन।।
::बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥


{{pcn|२५}}
{{pcn|२५}}
चरीको त्यो 'चीं चीं' मय रुदन वा क्रन्दन कडा
चरीको त्यो 'चीं चीं' मय रुदन वा क्रन्दन कडा
::थियो जान्नेलाई अमरकृत विद्यालय खडा।
::थियो जान्नेलाई अमरकृत विद्यालय खडा ।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
::चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा।।
::चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा ॥


{{pcn|२६}}
{{pcn|२६}}
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
::गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा।
::गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा ।
चरीको 'चीं चीं' मा उस बखत मैले जुन कुरा
चरीको 'चीं चीं' मा उस बखत मैले जुन कुरा
::सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा।।
::सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥


{{pcn|२७}}
{{pcn|२७}}
हुन त बहुत सानू किन्तु गम्भीर भारी
हुन त बहुत सानू किन्तु गम्भीर भारी
::विहगवधकहानी कष्टले त्यो उतारी।
::विहगवधकहानी कष्टले त्यो उतारी ।
अलि छिन तपसीले अश्रुधारा बगाये
अलि छिन तपसीले अश्रुधारा बगाये
::नयनयुगल फेरी शून्यमा नै लगाये।।
::नयनयुगल फेरी शून्यमा नै लगाये ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 20:44, 6 May 2025

This page has not been proofread

२४
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
हुँदो हो ता, कालो धरणितल कैलाससदन
बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥

२५
चरीको त्यो 'चीं चीं' मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमरकृत विद्यालय खडा ।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा ॥

२६
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा ।
चरीको 'चीं चीं' मा उस बखत मैले जुन कुरा
सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥

२७
हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहगवधकहानी कष्टले त्यो उतारी ।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयनयुगल फेरी शून्यमा नै लगाये ॥