Jump to content

Page:Tarun tapasi.pdf/37: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''पञ्चम विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} वचनामृत त्यो पियें जति ::दिलमा प्यास बढ्यो अहो उति। अब त्यो कब पाउँला भनी ::अडियें निश्चल दीप झैं बनी।। {{pcn|२}} चल्यो सुस्तै भित्री पवन अथवा स्पन्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
वचनामृत त्यो पियें जति
वचनामृत त्यो पियें जति
::दिलमा प्यास बढ्यो अहो उति।
::दिलमा प्यास बढ्यो अहो उति ।
अब त्यो कब पाउँला भनी
अब त्यो कब पाउँला भनी
::अडियें निश्चल दीप झैं बनी।।
::अडियें निश्चल दीप झैं बनी ॥


{{pcn|२}}
{{pcn|२}}
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
::पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा।
::पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा ।
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
::प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको।।
::प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको ॥


{{pcn|३}}
{{pcn|३}}
निराशाको पर्दा मलिन मनको भेदन गरी
निराशाको पर्दा मलिन मनको भेदन गरी
::मुटूमा झल्काई अति रुचिर आलोकलहरी।
::मुटूमा झल्काई अति रुचिर आलोकलहरी ।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
::ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि।।
::ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि ॥


{{pcn|४}}
{{pcn|४}}
Line 25: Line 25:
::म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
::म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
ठुला साना सारा पथिक पथको मङ्गल सरी
ठुला साना सारा पथिक पथको मङ्गल सरी
::मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि।।
::मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥


{{pcn|५}}
{{pcn|५}}
थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
::दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी।
::दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
::दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको।।
::दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:44, 6 May 2025

This page has not been proofread
पञ्चम विश्राम


वचनामृत त्यो पियें जति
दिलमा प्यास बढ्यो अहो उति ।
अब त्यो कब पाउँला भनी
अडियें निश्चल दीप झैं बनी ॥


चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा ।
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको ॥


निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोकलहरी ।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि ॥


बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥


थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको ॥