Jump to content

Page:Tarun tapasi.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} बसेको बाटोमा गुठिल गठरीसाथ धनको ::फसेको फन्दामा कुटिल कपटी दस्युजनको। कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा ::भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा।। {{pcn|७}}..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
बसेको बाटोमा गुठिल गठरीसाथ धनको
बसेको बाटोमा गुठिल गठरीसाथ धनको
::फसेको फन्दामा कुटिल कपटी दस्युजनको।
::फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
::भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा।।
::भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥


{{pcn|७}}
{{pcn|७}}
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
::कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी।
::कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी ।
म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी
म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी
::सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी।।
::सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥


{{pcn|८}}
{{pcn|८}}
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
::चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति।
::चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचयकला विश्वभरको
बिदा भैगो मानू उपचयकला विश्वभरको
::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को?।।
::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:43, 6 May 2025

This page has not been proofread


बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥


चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी ।
म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥


कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचयकला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?