Jump to content

Page:Tarun tapasi.pdf/32: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''चतुर्थ विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} अलिबेर पतङ्गका कुरा ::मनले खूब गमें पुरा पुरा। उनको जब मौन भङ्ग भो ::अनि अर्कैतिरको प्रसङ्ग भो।। {{pcn|२}} निशाले जो मेरो उपर तमको चादर धरी ::उषाको त..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
अलिबेर पतङ्गका कुरा
अलिबेर पतङ्गका कुरा
::मनले खूब गमें पुरा पुरा।
::मनले खूब गमें पुरा पुरा ।
उनको जब मौन भङ्ग भो
उनको जब मौन भङ्ग भो
::अनि अर्कैतिरको प्रसङ्ग भो।।
::अनि अर्कैतिरको प्रसङ्ग भो ॥


{{pcn|२}}
{{pcn|२}}
निशाले जो मेरो उपर तमको चादर धरी
निशाले जो मेरो उपर तमको चादर धरी
::उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी।
::उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।
बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा
बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा
::परीहालें मानू पछि त म कठै मृत्युमुखमा।।
::परीहालें मानू पछि त म कठै मृत्युमुखमा ॥


{{pcn|३}}
{{pcn|३}}
स्वभावैले हो वा अविदित कुनै कर्मवश हो?
स्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?
::दशाले हो यद्वा कुटिले विधिको कोपवश हो?
::दशाले हो यद्वा कुटिले विधिको कोपवश हो ?
नजाने केले हो प्रकृतिजननीको मुख भरी
नजाने केले हो प्रकृतिजननीको मुख भरी
::जम्यो कालो पोतो मधुर मुखशोभा सब हरी।।
::जम्यो कालो पोतो मधुर मुखशोभा सब हरी ॥


{{pcn|४}}
{{pcn|४}}
मदारी झैं छोप्तै नजर सबका गुम्म कुइरो
मदारी झैं छोप्तै नजर सबका गुम्म कुइरो
::घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीतसुइरो।
::घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीतसुइरो ।
जगत्मा चौतर्फी मलिन झुसिलो भाव भरियो
जगत्मा चौतर्फी मलिन झुसिलो भाव भरियो
::दिनश्रीको साथै तन सकल मेरो गँगरियो।।
::दिनश्रीको साथै तन सकल मेरो गँगरियो ॥


{{pcn|५}}
{{pcn|५}}
पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
::तुषारोले मार्यो शिर सब थिची लात्ति हठले।
::तुषारोले मार्यो शिर सब थिची लात्ति हठले ।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
::हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो।।
::हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:43, 6 May 2025

This page has not been proofread
चतुर्थ विश्राम


अलिबेर पतङ्गका कुरा
मनले खूब गमें पुरा पुरा ।
उनको जब मौन भङ्ग भो
अनि अर्कैतिरको प्रसङ्ग भो ॥


निशाले जो मेरो उपर तमको चादर धरी
उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।
बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा
परीहालें मानू पछि त म कठै मृत्युमुखमा ॥


स्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?
दशाले हो यद्वा कुटिले विधिको कोपवश हो ?
नजाने केले हो प्रकृतिजननीको मुख भरी
जम्यो कालो पोतो मधुर मुखशोभा सब हरी ॥


मदारी झैं छोप्तै नजर सबका गुम्म कुइरो
घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीतसुइरो ।
जगत्मा चौतर्फी मलिन झुसिलो भाव भरियो
दिनश्रीको साथै तन सकल मेरो गँगरियो ॥


पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
तुषारोले मार्यो शिर सब थिची लात्ति हठले ।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो ॥