Jump to content

Page:Tarun tapasi.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२८}} लटाईको धागो तरलतम सङ्कल्प मनको ::कका मस्कायेको उभयगति सुर्के पवनको। सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी ::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि।। {{pcn|२९}} कुन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२८}}
{{pcn|२८}}
लटाईको धागो तरलतम सङ्कल्प मनको
लटाईको धागो तरलतम सङ्कल्प मनको
::कका मस्कायेको उभयगति सुर्के पवनको।
::कका मस्कायेको उभयगति सुर्के पवनको ।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि।।
::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि ॥


{{pcn|२९}}
{{pcn|२९}}
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
::कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन।
::कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
::अनौठाको शोभा हृदयबिच भास्यो उस घडी।।
::अनौठाको शोभा हृदयबिच भास्यो उस घडी ॥


{{pcn|३०}}
{{pcn|३०}}
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
::उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी।
::उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
::थियो कस्तो कस्तो क्षणिक तिनको केलिसुषमा।।
::थियो कस्तो कस्तो क्षणिक तिनको केलिसुषमा ॥


{{pcn|३१}}
{{pcn|३१}}
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
::उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता।
::उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता ।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
::कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये।।
::कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥


{{pcn|३२}}
{{pcn|३२}}
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
::नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये।
::नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये ।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
::चलेको देखें त्यो चटकमय लीला हरि हरि।।
::चलेको देखें त्यो चटकमय लीला हरि हरि ॥


{{pcn|३३}}
{{pcn|३३}}
अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी
अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी
::ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी।
::ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
::बिपत्ता गर्ने त्यो कुन सकस होला हरि हरि।।
::बिपत्ता गर्ने त्यो कुन सकस होला हरि हरि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread

२८
लटाईको धागो तरलतम सङ्कल्प मनको
कका मस्कायेको उभयगति सुर्के पवनको ।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि ॥

२९
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
अनौठाको शोभा हृदयबिच भास्यो उस घडी ॥

३०
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
थियो कस्तो कस्तो क्षणिक तिनको केलिसुषमा ॥

३१
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता ।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥

३२
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये ।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
चलेको देखें त्यो चटकमय लीला हरि हरि ॥

३३
अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी
ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
बिपत्ता गर्ने त्यो कुन सकस होला हरि हरि ॥