Jump to content

Page:Tarun tapasi.pdf/27: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१३}} नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको ::सुबिस्ताको साथै धृति र बल उत्साह मनको। उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका ::जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१३}}
{{pcn|१३}}
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
::सुबिस्ताको साथै धृति र बल उत्साह मनको।
::सुबिस्ताको साथै धृति र बल उत्साह मनको ।
उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका
उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका
::जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभरिका।।
::जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभरिका ॥


{{pcn|१४}}
{{pcn|१४}}
हवाको, पानीको, धरणिजननीको रसबल
हवाको, पानीको, धरणिजननीको रसबल
::लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल।
::लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल ।
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
::जमें, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी।।
::जमें, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥


{{pcn|१५}}
{{pcn|१५}}
थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
::बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो।
::बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो ।
चरा तेही मेरो मधुर मुहुनीको वश परी
चरा तेही मेरो मधुर मुहुनीको वश परी
::परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी।।
::परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread

१३
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
सुबिस्ताको साथै धृति र बल उत्साह मनको ।
उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका
जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभरिका ॥

१४
हवाको, पानीको, धरणिजननीको रसबल
लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल ।
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
जमें, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥

१५
थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो ।
चरा तेही मेरो मधुर मुहुनीको वश परी
परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी ॥