Jump to content

Page:Tarun tapasi.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१६}} हवाको, धर्तीको, गगनतलको जो तिन थरी ::बहन्थ्यो छातीमा रसबल उसैको भर गरी। उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको ::उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋत..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१६}}
{{pcn|१६}}
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
::बहन्थ्यो छातीमा रसबल उसैको भर गरी।
::बहन्थ्यो छातीमा रसबल उसैको भर गरी ।
उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
::उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको।।
::उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको ॥


{{pcn|१७}}
{{pcn|१७}}
विजेताको मानू विकट विजयोन्मादजनित
विजेताको मानू विकट विजयोन्मादजनित
::प्रतापज्वालाले सदृश, किरणश्रेणिखचित।
::प्रतापज्वालाले सदृश, किरणश्रेणिखचित ।
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
::फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा।।
::फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥


{{pcn|१८}}
{{pcn|१८}}
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
::अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी।
::अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी ।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
::म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये?।।
::म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये ?


{{pcn|१९}}
{{pcn|१९}}
न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता मेरो काया प्रबल, न त छाया छ घनको
::न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको।
::न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको ।
कठै त्यो वेलाको अति विकल सन्तप्त मनको
कठै त्यो वेलाको अति विकल सन्तप्त मनको
::अवस्था नै अर्को, सहजसित शक्ने कहन को?।।
::अवस्था नै अर्को, सहजसित शक्ने कहन को ?


{{pcn|२०}}
{{pcn|२०}}
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
::छुट्यो मानू नाडीचलन, पदमा जीवन लुक्यो।
::छुट्यो मानू नाडीचलन, पदमा जीवन लुक्यो ।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
::म लिन्थें यो चोला बदलिकन अन्तैतिर जुनी।।
::म लिन्थें यो चोला बदलिकन अन्तैतिर जुनी ॥


{{pcn|२१}}
{{pcn|२१}}
निशाले छर्थी जो अमृतरस वा शीतलपन
निशाले छर्थी जो अमृतरस वा शीतलपन
::उसैद्वारा गर्दै दिवसभरको दाहशमन।
::उसैद्वारा गर्दै दिवसभरको दाहशमन ।
जती चढ्थ्यो राती विकल मुटुमा जीवनबल
जती चढ्थ्यो राती विकल मुटुमा जीवनबल
::उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल।।
::उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread

१६
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
बहन्थ्यो छातीमा रसबल उसैको भर गरी ।
उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको ॥

१७
विजेताको मानू विकट विजयोन्मादजनित
प्रतापज्वालाले सदृश, किरणश्रेणिखचित ।
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥

१८
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी ।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये ?

१९
न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको ।
कठै त्यो वेलाको अति विकल सन्तप्त मनको
अवस्था नै अर्को, सहजसित शक्ने कहन को ?

२०
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
छुट्यो मानू नाडीचलन, पदमा जीवन लुक्यो ।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
म लिन्थें यो चोला बदलिकन अन्तैतिर जुनी ॥

२१
निशाले छर्थी जो अमृतरस वा शीतलपन
उसैद्वारा गर्दै दिवसभरको दाहशमन ।
जती चढ्थ्यो राती विकल मुटुमा जीवनबल
उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल ॥