Jump to content

Page:Tarun tapasi.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} ठुला साना प्राणी चतुर विधिका सन्तति सब ::सबैको साझा हो प्रकृति गुणको भोग्यविभव। सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी ::धरालाई पारी प्रणयरसले देवनगरी।। {{pcn|७..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
ठुला साना प्राणी चतुर विधिका सन्तति सब
ठुला साना प्राणी चतुर विधिका सन्तति सब
::सबैको साझा हो प्रकृति गुणको भोग्यविभव।
::सबैको साझा हो प्रकृति गुणको भोग्यविभव ।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
::धरालाई पारी प्रणयरसले देवनगरी।।
::धरालाई पारी प्रणयरसले देवनगरी ॥


{{pcn|७}}
{{pcn|७}}
बढी, बाँचौं, भोगौं विषयसुख राम्रोसित भनी
बढी, बाँचौं, भोगौं विषयसुख राम्रोसित भनी
::तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि।
::तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
ठुलो को? सानू को? सम छ सबको जीवनविधि
ठुलो को ? सानू को ? सम छ सबको जीवनविधि
::सबैलाई प्यारो विषयसुखको यो जलनिधि।।
::सबैलाई प्यारो विषयसुखको यो जलनिधि ॥


{{pcn|८}}
{{pcn|८}}
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
::अहन्ताको एकै भुवनपतिको जीवनकला।
::अहन्ताको एकै भुवनपतिको जीवनकला ।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
::उसैको सत्ता हो अनुभव लिने भित्र सबमा।।
::उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥


{{pcn|९}}
{{pcn|९}}
'दया' भन्ने एकै मधुरतम पीयूषरसको
'दया' भन्ने एकै मधुरतम पीयूषरसको
::पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको।
::पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको ।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
यता विश्वप्रेमी बन मतलबी भाव नधर
::उतालाई सोझै अमरपदवी हासिल गर।।
::उतालाई सोझै अमरपदवी हासिल गर ॥


{{pcn|१०}}
{{pcn|१०}}
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
::अहो एकैनासे परम चितिको दिव्य चकमा।
::अहो एकैनासे परम चितिको दिव्य चकमा ।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर?
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
::विवेकज्योत्स्नाले सकल धरणी शीतल गर।।
::विवेकज्योत्स्नाले सकल धरणी शीतल गर ॥


{{pcn|११}}
{{pcn|११}}
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
::जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी।
::जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
कलीलो यो मेरो वय छ, बटुवा हो जनि गर
कलीलो यो मेरो वय छ, बटुवा हो जनि गर
::चलाऊ बिस्तारैसित नजरकै साथ पयर।।
::चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread


ठुला साना प्राणी चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्यविभव ।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणयरसले देवनगरी ॥


बढी, बाँचौं, भोगौं विषयसुख राम्रोसित भनी
तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
ठुलो को ? सानू को ? सम छ सबको जीवनविधि
सबैलाई प्यारो विषयसुखको यो जलनिधि ॥


अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
अहन्ताको एकै भुवनपतिको जीवनकला ।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥


'दया' भन्ने एकै मधुरतम पीयूषरसको
पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको ।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
उतालाई सोझै अमरपदवी हासिल गर ॥

१०
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
अहो एकैनासे परम चितिको दिव्य चकमा ।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
विवेकज्योत्स्नाले सकल धरणी शीतल गर ॥

११
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
कलीलो यो मेरो वय छ, बटुवा हो जनि गर
चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥