Jump to content

Page:Tarun tapasi.pdf/17: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२७}}
{{pcn|२७}}
दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो
दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो
::तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो।
::तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो ।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
::तुरुन्ते श्रद्धाले कविकन लगाये कुतकुती।।
::तुरुन्ते श्रद्धाले कविकन लगाये कुतकुती ॥


{{pcn|२८}}
{{pcn|२८}}
<ref>यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।</ref>झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को?
<ref>यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।</ref>झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को ?
::कुटी यद्वा योगाश्रम कुन? कहाँ हो हजुरको?'
::कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?'
भनी सोधे श्रद्धासहित कविजीले जब अनि
भनी सोधे श्रद्धासहित कविजीले जब अनि
::उनी बोले 'मेरो चरित कविजी। लौ सुन' भनी।।
::उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥


{{pcn|२९}}
{{pcn|२९}}
पुरी मेदै माटो दनुज दुइको सागर भरि
पुरी मेदै माटो दनुज दुइको सागर भरि
::हवादारी गारो चिनिकन दिशाको वरिपरि।
::हवादारी गारो चिनिकन दिशाको वरिपरि ।
सफा नीलो ताराजडित गगनै छादन कसी
सफा नीलो ताराजडित गगनै छादन कसी
::बनायेको राम्रो भुवनकुटियाको म तपसी।।
::बनायेको राम्रो भुवनकुटियाको म तपसी ॥


{{pcn|३०}}
{{pcn|३०}}
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा
::न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा।
::न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा ।
न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण
न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण
::खडा छू एकाकी जमिनबिच टेकेर चरण।।
::खडा छू एकाकी जमिनबिच टेकेर चरण ॥


{{pcn|३१}}
{{pcn|३१}}
पिता माता को हुन्? कुन नियत वा कारण परी
पिता माता को हुन् ? कुन नियत वा कारण परी
::लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी?
::लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ?
मलाई यो केही स्मरण अघिको छैन मनमा
मलाई यो केही स्मरण अघिको छैन मनमा
::म खाली हेर्दोछू प्रणयसित यो विश्वमहिमा।।
::म खाली हेर्दोछू प्रणयसित यो विश्वमहिमा ॥


{{pcn|३२}}
{{pcn|३२}}
सुती लेटी मिल्ने सुखसयल जानें न त रति
सुती लेटी मिल्ने सुखसयल जानें न त रति
::न ता कोही तीर्थभ्रमण सुख भोगें अलिकति।
::न ता कोही तीर्थभ्रमण सुख भोगें अलिकति ।
जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा
जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा
::सही लाखौं चर्का विपद अथवा सङ्कट कडा।।
::सही लाखौं चर्का विपद अथवा सङ्कट कडा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
<noinclude><references/></noinclude>
<noinclude><references/></noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread

२७
दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो
तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो ।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
तुरुन्ते श्रद्धाले कविकन लगाये कुतकुती ॥

२८
[1]झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को ?
कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?'
भनी सोधे श्रद्धासहित कविजीले जब अनि
उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥

२९
पुरी मेदै माटो दनुज दुइको सागर भरि
हवादारी गारो चिनिकन दिशाको वरिपरि ।
सफा नीलो ताराजडित गगनै छादन कसी
बनायेको राम्रो भुवनकुटियाको म तपसी ॥

३०
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा
न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा ।
न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण
खडा छू एकाकी जमिनबिच टेकेर चरण ॥

३१
पिता माता को हुन् ? कुन नियत वा कारण परी
लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ?
मलाई यो केही स्मरण अघिको छैन मनमा
म खाली हेर्दोछू प्रणयसित यो विश्वमहिमा ॥

३२
सुती लेटी मिल्ने सुखसयल जानें न त रति
न ता कोही तीर्थभ्रमण सुख भोगें अलिकति ।
जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा
सही लाखौं चर्का विपद अथवा सङ्कट कडा ॥

  1. यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।