Jump to content

Page:Tarun tapasi.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा ::सदा एकैनासे विषयरसको दुःखसुखमा। थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको ::भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको।। {{p..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२४}}
{{pcn|२४}}
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
::सदा एकैनासे विषयरसको दुःखसुखमा।
::सदा एकैनासे विषयरसको दुःखसुखमा ।
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
::भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको।।
::भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको ॥


{{pcn|२५}}
{{pcn|२५}}
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
::उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु।
::उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु ।
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
::त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये।।
::त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥


{{pcn|२६}}
{{pcn|२६}}
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
::उसैको क्यै पाये झलक तपसीको वदनमा।
::उसैको क्यै पाये झलक तपसीको वदनमा ।
इनी को? कस्ता हुन्? भनि गम बढाये जति जति
इनी को ? कस्ता हुन् ? भनि गम बढाये जति जति
::स्वयं बढ्दै आयो तर अगमता नै उति उति।।
::स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread

२४
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
सदा एकैनासे विषयरसको दुःखसुखमा ।
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको ॥

२५
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु ।
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥

२६
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
उसैको क्यै पाये झलक तपसीको वदनमा ।
इनी को ? कस्ता हुन् ? भनि गम बढाये जति जति
स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥