Jump to content

Page:Tarun tapasi.pdf/13: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} न कोही बाँकी भो वन, नद, नदी, शैल शिखर ::न ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर। जहाँ हेर्यो सम्मै, भुवन सब भो गाजलमय ::खडा भैगो मानू विकट भय वा विश्वविलय।। {{pcn|१०}} उ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|९}}
{{pcn|९}}
न कोही बाँकी भो वन, नद, नदी, शैल शिखर
न कोही बाँकी भो वन, नद, नदी, शैल शिखर
::न ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर।
::न ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर ।
जहाँ हेर्यो सम्मै, भुवन सब भो गाजलमय
जहाँ हेर्यो सम्मै, भुवन सब भो गाजलमय
::खडा भैगो मानू विकट भय वा विश्वविलय।।
::खडा भैगो मानू विकट भय वा विश्वविलय ॥


{{pcn|१०}}
{{pcn|१०}}
उनी बस्ता बस्तै विरहवश त्यस्तो रुखमनि
उनी बस्ता बस्तै विरहवश त्यस्तो रुखमनि
::फुकाएको कापी, कलम, मसिदानीतक पनि।
::फुकाएको कापी, कलम, मसिदानीतक पनि ।
गरीहाल्यो कालो तरुण तमले चट्ट चटनी
गरीहाल्यो कालो तरुण तमले चट्ट चटनी
::कटारी झैं लाग्यो कविकन कठै कालचटनी।।
::कटारी झैं लाग्यो कविकन कठै कालचटनी ॥


{{pcn|११}}
{{pcn|११}}
मुटू धड्क्यो ज्यादा, पयर हुन थाले लुटुपुटु
मुटू धड्क्यो ज्यादा, पयर हुन थाले लुटुपुटु
::टुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुटुमुटु।
::टुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुटुमुटु ।
नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनि
नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनि
::लडे चौतारीमा कवि 'शरण ल्यौ शङ्कर !' भनी।।
::लडे चौतारीमा कवि 'शरण ल्यौ शङ्कर !' भनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread


न कोही बाँकी भो वन, नद, नदी, शैल शिखर
न ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर ।
जहाँ हेर्यो सम्मै, भुवन सब भो गाजलमय
खडा भैगो मानू विकट भय वा विश्वविलय ॥

१०
उनी बस्ता बस्तै विरहवश त्यस्तो रुखमनि
फुकाएको कापी, कलम, मसिदानीतक पनि ।
गरीहाल्यो कालो तरुण तमले चट्ट चटनी
कटारी झैं लाग्यो कविकन कठै कालचटनी ॥

११
मुटू धड्क्यो ज्यादा, पयर हुन थाले लुटुपुटु
टुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुटुमुटु ।
नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनि
लडे चौतारीमा कवि 'शरण ल्यौ शङ्कर !' भनी ॥