Jump to content

Page:Luni.pdf/71: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> नरम हातका सुसारभन्दा खसा सत्‌का सुसार राम्रा कप्याङकरुङ भवाभन्दा सेतो सफेद तृषार हाम्रा श्यावा ! श्यावा ! श्याब्बो ! सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला प..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
कप्याङकरुङ भवाभन्दा
कप्याङकरुङ भवाभन्दा
सेतो सफेद तृषार हाम्रा
सेतो सफेद तृषार हाम्रा
श्यावा ! श्यावा ! श्याब्बो !
:::श्यावा ! श्यावा ! श्याब्बो !
सुन्नेलाई सुनको माला
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
भन्नेलाई फूलको माला
प्रेमको कथा रुल्की ज्वाला
प्रेमको कथा रुल्की ज्वाला
सम्झिँदैमा आइजाला ।
सम्झिँदैमा आइजाला ।
श्यावा ! श्यावा ! श्याब्नो !
:::श्यावा ! श्यावा ! श्याब्नो !


{{pcn|॥ इति ॥}}
{{pcn|॥ इति ॥}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 13:53, 6 May 2025

This page has not been proofread

नरम हातका सुसारभन्दा
खसा सत्‌का सुसार राम्रा
कप्याङकरुङ भवाभन्दा
सेतो सफेद तृषार हाम्रा
श्यावा ! श्यावा ! श्याब्बो !
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
प्रेमको कथा रुल्की ज्वाला
सम्झिँदैमा आइजाला ।
श्यावा ! श्यावा ! श्याब्नो !

॥ इति ॥