Jump to content

Page:Luni.pdf/70: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''(द)'''}}}} {{start center block}} <poem> गुलाफ अत्तरभन्दा मीठो सत्‌को मानो सत्‌को पीठो, बिजुलीभन्दा सत्‌ नै छिटो श्यावा, श्यावा, श्याब्बो ! गुलाफ जलमा चिन्ता जरो मखमलभन्दा पाखी धरो सितारभन्दा वनको च..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
सत्‌को मानो सत्‌को पीठो,
सत्‌को मानो सत्‌को पीठो,
बिजुलीभन्दा सत्‌ नै छिटो
बिजुलीभन्दा सत्‌ नै छिटो
श्यावा, श्यावा, श्याब्बो !
:::श्यावा, श्यावा, श्याब्बो !
गुलाफ जलमा चिन्ता जरो
:::गुलाफ जलमा चिन्ता जरो
मखमलभन्दा पाखी धरो
:::मखमलभन्दा पाखी धरो
सितारभन्दा वनको चरो
:::सितारभन्दा वनको चरो
श्यावा ! श्यावा ! श्याब्बो !
:::श्यावा ! श्यावा ! श्याब्बो !
सुनको दरबांरभन्दा जुप्रो
सुनको दरबांरभन्दा जुप्रो
व्याङचे सानो आलटाल कृप्रो,
व्याङचे सानो आलटाल कृप्रो,
तारामण्डल सत्‌को थुप्रो
तारामण्डल सत्‌को थुप्रो
श्यावा ! श्यावा ! श्याब्बो !
:::श्यावा ! श्यावा ! श्याब्बो !
बाहिरी रीति झूटा सारा
बाहिरी रीति झूटा सारा
दिलको बाटो सत्‌को प्यारा
दिलको बाटो सत्‌को प्यारा
आखिर सत्‌को सबको चारा
आखिर सत्‌को सबको चारा
श्यावा ! श्यावा ! श्याब्यो !
:::श्यावा ! श्यावा ! श्याब्यो !
धर्मका बन्धन सत्‌का हाम्रा
धर्मका बन्धन सत्‌का हाम्रा
कालले हुन्छन्‌ रूटा चाम्रा
कालले हुन्छन्‌ रूटा चाम्रा
दिलका बन्धन साह्रै चाम्रा
दिलका बन्धन साह्रै चाम्रा
श्यावा ! श्यावा ! श्याब्बो ।
:::श्यावा ! श्यावा ! श्याब्बो ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 13:52, 6 May 2025

This page has not been proofread
(द)

गुलाफ अत्तरभन्दा मीठो
सत्‌को मानो सत्‌को पीठो,
बिजुलीभन्दा सत्‌ नै छिटो
श्यावा, श्यावा, श्याब्बो !
गुलाफ जलमा चिन्ता जरो
मखमलभन्दा पाखी धरो
सितारभन्दा वनको चरो
श्यावा ! श्यावा ! श्याब्बो !
सुनको दरबांरभन्दा जुप्रो
व्याङचे सानो आलटाल कृप्रो,
तारामण्डल सत्‌को थुप्रो
श्यावा ! श्यावा ! श्याब्बो !
बाहिरी रीति झूटा सारा
दिलको बाटो सत्‌को प्यारा
आखिर सत्‌को सबको चारा
श्यावा ! श्यावा ! श्याब्यो !
धर्मका बन्धन सत्‌का हाम्रा
कालले हुन्छन्‌ रूटा चाम्रा
दिलका बन्धन साह्रै चाम्रा
श्यावा ! श्यावा ! श्याब्बो ।