Jump to content

Page:Luni.pdf/57: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> धृप लगायौँ हाम्ले मञ्जुश्वीको थान । जान्न ह्मे ह्मे ह्लुसिङ्गो भेद हालेको बान । {{pcn|(८)}} "उठ्नोस्‌ मे मे ह्लोसिङ्गो जाउँ तासी घर । हेलम्बको गुम्बा पुन्याइदिए मात्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
धृप लगायौँ हाम्ले
धृप लगायौँ हाम्ले
मञ्जुश्वीको थान ।
:::मञ्जुश्वीको थान ।
जान्न ह्मे ह्मे ह्लुसिङ्गो
जान्न ह्मे ह्मे ह्लुसिङ्गो
भेद हालेको बान ।
:::भेद हालेको बान ।


{{pcn|(८)}}
{{pcn|(८)}}
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
जाउँ तासी घर ।
:::जाउँ तासी घर ।
हेलम्बको गुम्बा
हेलम्बको गुम्बा
पुन्याइदिए मात्रै
पुन्याइदिए मात्रै
जान्छ भन्नोस्‌ पीर ॥"
:::जान्छ भन्नोस्‌ पीर ॥"


{{pcn|(९)}}
{{pcn|(९)}}
Line 17: Line 17:
वज्ज फ्याक्ने ह्लोसिङ्गो
वज्ज फ्याक्ने ह्लोसिङ्गो
भूत खखेल्ने ह्लोसिङ्गो
भूत खखेल्ने ह्लोसिङ्गो
हिँड्यो तासी घर ।
::हिँड्यो तासी घर ।
मकल हाल्यो ध्ृपी
::मकल हाल्यो ध्ृपी
बुरबुर धूलो धृपी
::बुरबुर धूलो धृपी
ध्यानको देखाई खूपी
:::ध्यानको देखाई खूपी
फिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥
:::फिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥


{{pcn|(१०)}}
{{pcn|(१०)}}
"सुन है 'तासी' ह्लामा ।
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
ल्‌नी रानीलाई ।
:::ल्‌नी रानीलाई ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 13:40, 6 May 2025

This page has not been proofread

धृप लगायौँ हाम्ले
मञ्जुश्वीको थान ।
जान्न ह्मे ह्मे ह्लुसिङ्गो
भेद हालेको बान ।

(८)
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
जाउँ तासी घर ।
हेलम्बको गुम्बा
पुन्याइदिए मात्रै
जान्छ भन्नोस्‌ पीर ॥"

(९)
उठ्यो ह्लामा ह्लोसिङ्ो ।
वज्ज फ्याक्ने ह्लोसिङ्गो
भूत खखेल्ने ह्लोसिङ्गो
हिँड्यो तासी घर ।
मकल हाल्यो ध्ृपी
बुरबुर धूलो धृपी
ध्यानको देखाई खूपी
फिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥

(१०)
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
ल्‌नी रानीलाई ।