Jump to content

Page:Luni.pdf/32: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} बजी जिन्जी पुछ्छे कोसको फुलफल नीर । दोटै साथमा जान्छन्‌ केलिन्दीको तीर ॥ {{pcn|(९)}} बनाई माला राम्रो सेर्पा चाङना हाम्रो प॒जा गर्थ्यो फूल ! सच्चा आँसु कूल्काई द..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(८)}}
{{pcn|(८)}}
बजी जिन्जी पुछ्छे
बजी जिन्जी पुछ्छे
कोसको फुलफल नीर ।
::कोसको फुलफल नीर ।
दोटै साथमा जान्छन्‌
दोटै साथमा जान्छन्‌
केलिन्दीको तीर ॥
::केलिन्दीको तीर ॥


{{pcn|(९)}}
{{pcn|(९)}}
बनाई माला राम्रो
बनाई माला राम्रो
सेर्पा चाङना हाम्रो
::सेर्पा चाङना हाम्रो
प॒जा गर्थ्यो फूल !
::प॒जा गर्थ्यो फूल !
सच्चा आँसु कूल्काई
सच्चा आँसु कूल्काई
दिलको फुटी मूल ।
::दिलको फुटी मूल ।
रुन्थ्यो बर्बर कहिले
रुन्थ्यो बर्बर कहिले
कँपाइ कंपाइ ओठ
::कँपाइ कंपाइ ओठ
जहाँ फुल्यो म्याम्म
जहाँ फुल्यो म्याम्म
कैबखडाको बोट ।
::<ref>आलुबखडा ।</ref>बखडाको बोट ।


{{pcn|(१०)}}
{{pcn|(१०)}}
भक्ति देखी सुन्दर
भक्ति देखी सुन्दर
घारी लुकेर ।
::घारी लुकेर ।
रानी लनी, जिन्जी
रानी लनी, जिन्जी
हेर्छन्‌ छिपेर ।
::हेर्छन्‌ छिपेर ।


{{pcn|(११)}}
{{pcn|(११)}}
खुक्रीको टुप्पो
खुक्रीको टुप्पो
फलले सिँगारी
::फलले सिँगारी
पूजा गर्थ्यो चाङना
पूजा गर्थ्यो चाङना
आँखा जल भारी !
::आँखा जल भारी !
 
% आलुबखडा ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:39, 6 May 2025

This page has not been proofread

(८)
बजी जिन्जी पुछ्छे
कोसको फुलफल नीर ।
दोटै साथमा जान्छन्‌
केलिन्दीको तीर ॥

(९)
बनाई माला राम्रो
सेर्पा चाङना हाम्रो
प॒जा गर्थ्यो फूल !
सच्चा आँसु कूल्काई
दिलको फुटी मूल ।
रुन्थ्यो बर्बर कहिले
कँपाइ कंपाइ ओठ
जहाँ फुल्यो म्याम्म
[1]बखडाको बोट ।

(१०)
भक्ति देखी सुन्दर
घारी लुकेर ।
रानी लनी, जिन्जी
हेर्छन्‌ छिपेर ।

(११)
खुक्रीको टुप्पो
फलले सिँगारी
पूजा गर्थ्यो चाङना
आँखा जल भारी !

  1. आलुबखडा ।