Jump to content

Page:Shakuntala.pdf/194: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
त्यहाँ अन शाकन्तला कर कपोलमा दीकन ।
त्यहाँ अब शकुन्तला कर कपोलमा दीकन ।
::कना तल अडाउँदी मखमली हरा शास्यमा
::कुना तल अडाउँदी मखमली हरा शस्यमा
धुंगातरि कपोलको मृदुल भार थामीकन ।
थुँगातरि कपोलको मृदुल भार थामीकन ।
::झरेर मृद्‌ केशका गहन कृष्ण शोभा तल ॥
::झरेर मृदु केशका गहन कृष्ण शोभा तल ॥
छिपेसारे शशी यसो घनविषे उता फर्किँदी
छिपेसारे शशी यसो घनविषे उता फर्किंदी
::बनी मधुर सूचना छविपछाडि नै छकिँदी
::बनी मधुर सूचना छविपछाडि नै छर्किदी
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
::मनोहर नितम्बकी पयर खुम्चिँदी छन्‌ अलि ॥
::मनोहर नितम्बकी पयर खुम्चिँदी छन्‌ अलि ॥
Line 13: Line 13:
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन्‌ |
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन्‌ |
::दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
::दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
झकेर दुग लाउँदी विरहका मुनामा नयाँ ।
झुकेर दृग लाउँदी विरहका मुनामा नयाँ ।
::नवीन अन प्रेमको खुलिदिंदा कुनै सम्सम ॥
::नवीन अन प्रेमको खुलिदिँदा कुनै सम्सम ॥
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
::झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
::झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
Line 26: Line 26:
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
::सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
::सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
झलक्कसित देखिँदा शिखरबाट उँचा कुनै ।
झलक्कसित देखिँदा शिखरबाट ऊँचा कुनै ।
::छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
::छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
{{pcn|(११७)}}
{{pcn|(११७)}}


पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
::अडेर सुखचूड भे अलि चिहाउँदा भूपति ॥
::अडेर सुखचूड भै अलि चिहाउँदा भूपति ॥
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन्‌ ।
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन्‌ ।
::अडेर अलि एवास नै सकल शब्द रोकीकन ॥
::अडेर अलि श्वास नै सकल शब्द रोकीकन ॥
{{pcn|(११८)}}
{{pcn|(११८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:02, 6 May 2025

This page has been proofread

त्यहाँ अब शकुन्तला कर कपोलमा दीकन ।
कुना तल अडाउँदी मखमली हरा शस्यमा ॥
थुँगातरि कपोलको मृदुल भार थामीकन ।
झरेर मृदु केशका गहन कृष्ण शोभा तल ॥
छिपेसारे शशी यसो घनविषे उता फर्किंदी ।
बनी मधुर सूचना छविपछाडि नै छर्किदी ॥
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
मनोहर नितम्बकी पयर खुम्चिँदी छन्‌ अलि ॥
(११५)

नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन्‌ |
दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
झुकेर दृग लाउँदी विरहका मुनामा नयाँ ।
नवीन अन प्रेमको खुलिदिँदा कुनै सम्सम ॥
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
तिनै नृपतिको थिए जुन त्यहाँ कुनामा हरा ।
(११६)

पहाडहरुमा चढी पथ शिलाहरुको लिई ।
निराशसँग कल्चिँदो विपिनबीच काँडाहरू-
झरीहरु खपी खपी प्रखर सूर्यका आतप ।
भजेर दिलको प्रभा त्रिपुरसुन्दरी दूरकी ॥
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
झलक्कसित देखिँदा शिखरबाट ऊँचा कुनै ।
छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
(११७)

पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
अडेर सुखचूड भै अलि चिहाउँदा भूपति ॥
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन्‌ ।
अडेर अलि श्वास नै सकल शब्द रोकीकन ॥
(११८)