Jump to content

Page:Shakuntala.pdf/188: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
छ गोरु उस्तै अझ नेत्रहीन ।
छ गोरु उस्तै अझ नेत्रहीन ।
::यहाँ छ भैवी अघि हेर बीन ॥
::यहाँ छ भैंसी अघि हेर बीन ॥
यहाँ छ हीरा कपिको अगाडि ।
यहाँ छ हीरा कपिको अगाडि ।
::मकै चरा भज्‌ अन मूर्ख हाँडी ॥
::मकै चरा भज्‌ अब मूर्ख हाँडी ॥
{{pcn|(८४)}}
{{pcn|(८४)}}


सबै जगत्मा मपाईँ जैसी ।
सबै जगत्‌मा मपाइँ जैसी ।
::जान्ने कहाँ हुन्छ दधालु भैसी
::जान्ने कहाँ हुन्छ दधालु भैंसी
दिए तँलाई त्रिदिवेश ताज ।
दिए तँलाई त्रिदिवेश ताज ।
::बेच्ने घिद्दस्‌ भज्न तमाल गाँजा ॥
::बेच्ने थिइस्‌ भज्न तमाल गाँजा ॥
{{pcn|(८५)}}
{{pcn|(८५)}}


हवाहरूले जसको सुगन्ध ।
हवाहरूले जसको सुगन्ध ।
::भजी महासागर दीर्घ तर्छन्‌ ॥
::भजी महासागर दीर्घ तर्छन्‌ ॥
उही छ आसा रँगरूप हेर ।
उही छ बास्ना रँगरूप हेर ।
::ती अङ्ग राम्रा उनका मिलेर ॥४
::ती अङ्ग राम्रा उनका मिलेर ॥"
{{pcn|(८६)}}
{{pcn|(८६)}}


"त्यसौ भए ता म उपाय खोज्छु ।"
"त्यसो भए ता म उपाय खोज्छु ।"
::भनी कन्याईकन त्यो कपाल ॥
::भनी कन्याईकन त्यो कपाल ॥
घोरिन्छ, देखी उसलाइ राजा ।
घोरिन्छ, देखी उसलाइ राजा ।
Line 26: Line 26:


तिमी अगाडि प्रतिभाविपन्न ।
तिमी अगाडि प्रतिभाविपन्न ।
::बनेख तिम्रो शार कृष्ण धन्य ॥
::बनेछ तिम्रो शिर कृष्ण धन्य ॥
उ रौं चमत्कारसमान लामा ।
उ रौं चमत्कारसमान लामा ।
::दुपी त श्रीपेच छ स्वाँगनामा ॥
::टुपी त श्रीपेच छ स्वाँगनामा ॥
{{pcn|(८८)}}
{{pcn|(८८)}}


Line 34: Line 34:
::'म उब्जनी गर्दछु एक मान्छे ॥'
::'म उब्जनी गर्दछु एक मान्छे ॥'
भनेर, माटो तटको सुदूर ।
भनेर, माटो तटको सुदूर ।
::दुःखी नहन्‌ क्वै जगमा भनेर ॥
::दुःखी नहुन्‌ क्वै जगमा भनेर ॥
सिर्जे तिमी नै तब चट्ट हेर ।"
सिर्जे तिमी नै तब चट्ट हेर ।"
{{pcn|(८९)}}
{{pcn|(८९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>श
<noinclude>{{end center block}}</noinclude>श

Latest revision as of 22:00, 5 May 2025

This page has been proofread

छ गोरु उस्तै अझ नेत्रहीन ।
यहाँ छ भैंसी अघि हेर बीन ॥
यहाँ छ हीरा कपिको अगाडि ।
मकै चरा भज्‌ अब मूर्ख हाँडी ॥
(८४)

सबै जगत्‌मा छ मपाइँ जैसी ।
जान्ने कहाँ हुन्छ दधालु भैंसी ॥
दिए तँलाई त्रिदिवेश ताज ।
बेच्ने थिइस्‌ भज्न तमाल गाँजा ॥
(८५)

हवाहरूले जसको सुगन्ध ।
भजी महासागर दीर्घ तर्छन्‌ ॥
उही छ बास्ना रँगरूप हेर ।
ती अङ्ग राम्रा उनका मिलेर ॥"
(८६)

"त्यसो भए ता म उपाय खोज्छु ।"
भनी कन्याईकन त्यो कपाल ॥
घोरिन्छ, देखी उसलाइ राजा ।
हाँसेर भन्छन्‌ "कति मूर्ख बन्छन्‌ ॥
(८७)

तिमी अगाडि प्रतिभाविपन्न ।
बनेछ तिम्रो शिर कृष्ण धन्य ॥
उ रौं चमत्कारसमान लामा ।
टुपी त श्रीपेच छ स्वाँगनामा ॥
(८८)

मुसुक्क हाँसी विधिले लिएर ।
'म उब्जनी गर्दछु एक मान्छे ॥'
भनेर, माटो तटको सुदूर ।
दुःखी नहुन्‌ क्वै जगमा भनेर ॥
सिर्जे तिमी नै तब चट्ट हेर ।"
(८९)