Page:Ritubichar.pdf/68: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
अडिने साहसै छैन चाहन्छन् सब | अडिने साहसै छैन चाहन्छन् सब पल्टनै । | ||
खुला दोकान को राख्छ गलेबन्दभयेकुनै? | खुला दोकान को राख्छ गलेबन्दभयेकुनै ? | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
मानिस बाहिरै निस्के चौरको खोजनी | मानिस बाहिरै निस्के चौरको खोजनी गरी । | ||
मरीयो कम्पले भन्दै देखिन्न | मरीयो कम्पले भन्दै देखिन्न पुरमाधुरी ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
वर्षेकोहिमले कोही भये पल्टेर | वर्षेकोहिमले कोही भये पल्टेर सोत्तर । | ||
युद्धको सम्झना भेगो उत्तिखेरै | युद्धको सम्झना भेगो उत्तिखेरै सबैतिर ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
मैलो शिशिर यो नामी धामी झैं | मैलो शिशिर यो नामी धामी झैं जम्जमाउँछ । | ||
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न | थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
शीतका मन्त्रले मन्त्री हिमको भस्म | शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ । | ||
हुर्रहुर्र हवारूप फूँक त्यो खूप | हुर्रहुर्र हवारूप फूँक त्यो खूप भर्दछ ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
बेढङ्गी चालले हर्दम् दन्तमाला | बेढङ्गी चालले हर्दम् दन्तमाला चलाउँछ । | ||
मानू धूपधुवाँ फुस्स हुस्सूको त्यो | मानू धूपधुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
मसिना असिनारूप अक्षता पनि | मसिना असिनारूप अक्षता पनि छर्छरी । | ||
छर्छ त्यो कहिलेकाहीं सातो सकलको | छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
श्यालको बहुतै लम्बे शब्दद्वारा | श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ । | ||
ठण्डीको देवतालाई अनेक बलि | ठण्डीको देवतालाई अनेक बलि माग्दछ ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
मन्त्रले तन्त्रले हो वा लोक साह्रै | मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ । | ||
जगाई भोकको भूत रोगदासु | जगाई भोकको भूत रोगदासु धपाउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:53, 5 May 2025
This page has not been proofread
१६
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै ।
खुला दोकान को राख्छ गलेबन्दभयेकुनै ?
१७
मानिस बाहिरै निस्के चौरको खोजनी गरी ।
मरीयो कम्पले भन्दै देखिन्न पुरमाधुरी ॥
१८
वर्षेकोहिमले कोही भये पल्टेर सोत्तर ।
युद्धको सम्झना भेगो उत्तिखेरै सबैतिर ॥
१९
मैलो शिशिर यो नामी धामी झैं जम्जमाउँछ ।
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ ॥
२०
शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ ।
हुर्रहुर्र हवारूप फूँक त्यो खूप भर्दछ ॥
२१
बेढङ्गी चालले हर्दम् दन्तमाला चलाउँछ ।
मानू धूपधुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥
२२
मसिना असिनारूप अक्षता पनि छर्छरी ।
छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी ॥
२३
श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ ।
ठण्डीको देवतालाई अनेक बलि माग्दछ ॥
२४
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ ।
जगाई भोकको भूत रोगदासु धपाउँछ ॥